आइतवार, साउन २४, २०८३

आइतवार, साउन २४, २०८३

सुदुरपश्चिम एमाले सचेतकमा भट्ट चयन

११ माघ, धनगढी । नेकपा (एमाले) सुदूरपश्चिमको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन् ।

एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्वमा सोमबार बसेको प्रदेश संसदीय दलको बैठकले भट्टलाई प्रमुख सचेतकमा सर्वसम्मत रुपले चयन गरेको हो ।

भट्ट २०७४ सालमा भएको प्रदेश सभाको निर्वाचनमा बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । बैठकले प्रदेश सभामा पार्टीको भूमिकालाई सशक्त बनाउँदै सरकारको खबरदारी गर्ने निर्णय पनि गरेका प्रमुख सचेतक भट्टले जानकारी दिए ।

प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहको अध्यक्षतामा बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

तीन दिन भित्र क्रियाशील सदस्यता विवाद टुंगो लगाउने काँग्रेस शीर्ष नेताहरुबीच सहमति

काठमाडौं । नेपाली काँग्रेसका शिर्ष नेताहरुबीच तीन दिन भित्र क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगो लगाउने सहमति भएको छ ।  नेपाली काँग्रेसका शिर्ष नेताहरु सभापति शेरबहादुर...

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही जापान आउने

पूर्ण चलाउने टोकियो : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाही जापान आउने भएका छन । कर्णाली प्रदेश समाज जापानले यहि साताको बिहीबार...