आइतवार, बैशाख २७, २०८३

आइतवार, बैशाख २७, २०८३

स्वास्थ्य

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो...

आइतवार भगवान सूर्य देवताको दिन

काठमाडौं । साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ  । तर यो सँगै आइतबार अर्को रुपमा...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

ध्यान किन आवश्यक छ र कसरी गर्ने ?

काठमाडौं । तपाईको स्वभाव कस्तो छ ? कुनैपनि कुरा एकाग्र भएर गर्न सक्नुहुन्न ? जति पढेपनि तपाईले पढेको कुरा सम्झन गाह्रो हुन्छ ? तपाईलाई...

के मानव मस्तिष्कलाई कार्बोहाईड्रेट चाहिन्छ ?

डा. दिलजान मन्सूर कर्ट शुरुमा कार्बोहाइड्रेट (Carbohydrate) बारे सामान्य जानकारी हामीले दैनिक खाने खानाबाट प्राप्त हुने फाइबर (FIBER) बाहेक, खानाबाट प्राप्त हुने कार्बोहाइड्रेटलाई हाम्रो शरिरको लागि...

छाङरु र तिंकर जान झण्डै ८ सय जनाले लिए सिफारिस

दार्चुला । कालापानी नजिकको सीमा क्षेत्रका गाउँहरू छाङरु र तिंकर जानका लागि झण्डै ८ सय जनाले भारतीय प्रशासनको अनुमतिका लागि सिफारिस लिएका छन् । सीमा...

मेलम्चीको १७ करोड लिटर पानी आइतबारदेखि वितरण प्रणालीमा

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आइतबारदेखि काठमाडौंमा मेलम्चीको १७ करोड लिटर पानीको वितरण थाल्ने भएको छ । यो मेलम्चीबाट काठमाडौं आउने पानीको...

डब्लुएचओले दियो नेपाललाई बधाई

काठमाडौँ, २० माघ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई बधाई दिएको छ । कोरोनाविरुद्धको पूर्ण खोप १८ बर्ष उमेरसमुहका ८० प्रतिशतले लगाएकोमा डब्लुएचओ नेपालले बधाई...

जिल्ला प्रशासन कार्यालय बाँकेले गर्यो सेवा बन्द

जिल्ला प्रशासन कार्यालय बाँकेले अत्यावश्यकबाहेकका सेवाहरु बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै भोलि मंगलबारदेखि कार्यालय बन्द रहने जनाएको हो...

नेपालमा थप १०,३१९जनामा कोरोना संक्रमण

काठमाडौं: नेपालमा थप १० हजार ३१९ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि २१ हजार २०१ जनाको नमुना परीक्षण गर्दापीसीआरबाट ८०५४ र एन्टिजेनबाट २२६५ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  त्यस्तै पछिल्लो २४ घन्टामा थप २५४० जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप चार जना संक्रमितको मृत्यु भएको छ। नेपालमासक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको मन्त्रालयले जनाएको छ। 

नेपालमा कोरोनाले एकैदिन १६को मृत्यु

काठमाडौं: नेपालमा कोरोना संक्रमणसँगै मृत्यु दर पनि बढेको छ। स्वास्थ्य मन्‍त्रालयका अनुसार शनिबार एकैदिन थप १६ जनासंक्रमितको मृत्यु भएको छ। यो पछिल्लो समयको सबैभन्दा धेरै संख्या हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ। शनिबार थप १० हजार बढीमा कोरोना संक्रमण देखिएकोथियो। मन्त्रालयका अनुसार देशभरि २‍० हजार १८७ जनाको नमुना परीक्षण गर्दा थप १० हजार २५४ जनामा कोरोना संक्रमण देखिएकोहो। नेपालमा सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ। 

काठमाडौँ प्रशासनले कोरोना नियन्त्रण गर्न जारी गर्‍यो २७ बुँदे अर्को आदेश

काठमाडौँ । कोरोना महामारी नियन्त्रका लागि काठमाडौँ जिल्ला प्रशासनले पुन: २७ बुँदे आदेश जारी गरेको छ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमणदर ह्वात्तै बढेसँगै प्रशासनले...

ताजा समाचार

को हुन सुमन थापा !