आइतवार, कार्तिक ९, २०८३

आइतवार, कार्तिक ९, २०८३

नेपालमा थप १०,३१९जनामा कोरोना संक्रमण


काठमाडौं
: नेपालमा थप १० हजार ३१९ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि २१ हजार २०१ जनाको नमुना परीक्षण गर्दापीसीआरबाट ८०५४ र एन्टिजेनबाट २२६५ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

त्यस्तै पछिल्लो २४ घन्टामा थप २५४० जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप चार जना संक्रमितको मृत्यु भएको छ। नेपालमासक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

आइतवार भगवान सूर्य देवताको दिन

काठमाडौं । साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ  । तर यो सँगै आइतबार अर्को रुपमा...

नेपालमा कोरोनाले एकैदिन १६को मृत्यु

काठमाडौं: नेपालमा कोरोना संक्रमणसँगै मृत्यु दर पनि बढेको छ। स्वास्थ्य मन्‍त्रालयका अनुसार शनिबार एकैदिन थप १६ जनासंक्रमितको मृत्यु भएको छ। यो पछिल्लो समयको सबैभन्दा धेरै संख्या हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ। शनिबार थप १० हजार बढीमा कोरोना संक्रमण देखिएकोथियो। मन्त्रालयका अनुसार देशभरि २‍० हजार १८७ जनाको नमुना परीक्षण गर्दा थप १० हजार २५४ जनामा कोरोना संक्रमण देखिएकोहो। नेपालमा सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ। 

डोटीमा भाइरल ज्वरोको बिरामी बढे

डोटी । जिल्ला अस्पताल डोटीमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीका अनुसार विगत...