आइतवार, भदौ २८, २०८३

आइतवार, भदौ २८, २०८३

डब्लुएचओले दियो नेपाललाई बधाई

काठमाडौँ, २० माघ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई बधाई दिएको कोरोनाविरुद्धको पूर्ण खोप १८ बर्ष उमेरसमुहका ८० प्रतिशतले लगाएकोमा डब्लुएचओ नेपालले बधाई दिएको हो बधाई नेपाल महत्वपूर्ण कोसेढुङ्गोमा पुग्नु भएकोमा१८ बर्ष उमेर समूकाले अब पूर्ण (कोभिड१९) खोप पाठ्यक्रम प्राप्त गरेको ’, डब्लुएचओले भनेको
नेपालमा एक वर्षभित्र १८ वर्षमाथिका ७० प्रतिशत जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् स्वास्थ्य तथा जसंख्यामन्त्रालयका प्रवक्ता डा. संगीता मिश्रका अनुसार २०७७ माघ १४ गतेदेखि सुरु भएको खोप अभियान एक वर्ष बित्दा १८ वर्षमाथिका ७०प्रतिशतले लगाउन पाएका हुन् १८ वर्षमाथिका ८३ प्रतिशतले कम्तीमा एकमात्रा खोप लगाइसकेका छन् मिश्रले कुल जनसंख्याको५४।४ प्रतिशतले एकमात्रा खोप लगाएका छन् कुल जनसंख्याको ४६. लाई पूर्णमात्रा खोप दिइएको छ।

सरकारले पछिल्लो पटक दुई मात्रा खोप लगाइसकेका अग्रपंक्तिका जेष्ठ नागरिकहरुलाई अतिरिक्त मात्रा पनि दिइरहेको

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

आइतवार भगवान सूर्य देवताको दिन

काठमाडौं । साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ  । तर यो सँगै आइतबार अर्को रुपमा...

के मानव मस्तिष्कलाई कार्बोहाईड्रेट चाहिन्छ ?

डा. दिलजान मन्सूर कर्ट शुरुमा कार्बोहाइड्रेट (Carbohydrate) बारे सामान्य जानकारी हामीले दैनिक खाने खानाबाट प्राप्त हुने फाइबर (FIBER) बाहेक, खानाबाट प्राप्त हुने कार्बोहाइड्रेटलाई हाम्रो शरिरको लागि...

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो...

नेपालमा आज ६,७३४जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा आज ६,७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको १७ हजार४६५ नमु्ना परीक्षणमा ६,७३४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार आज उपत्यकाको काठमाडौंमा २,९४३, भक्तपुरमा २०१ र ललितपुरमा७९५ जनासँगै ३९३९ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा संक्रमित हुनेको संख्या दिनहुँ बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ६,७३४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमितहुनेको संख्या ९ लाख ६० हजार ६८० पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ५४७ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५४७ जनासँगै नेपालमाकोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख १६ हजार ९८५ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ३ जनासँगै नेपालमा हालसम्म कोरोनासंक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६२३ पुगेको छ । मन्त्रालयको विवरण अनुसार हाल ३० हजार ८७७ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २९ हजार ७०५ जनार ११७२ जना संस्थागत आइसोलेशनमा रहेका छन् । ती मध्ये १३९ जना आइसीयु र २६ जना भेन्टिलेटरमा उपचाररत छन् । नेपालमा पछिल्लो २४ घण्टामा १ लाख ४३ हजार ३६० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्म २ करोड ८१ लाख ८ हजार ८६० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । ती मध्ये १ करोड ५८लाख ९५ हजार ८२८ जनाले पहिलो मात्रा र १ करोड २२ लाख १३ हजार ३२ जनाले दोस्रो मात्राको खोप लगाइसकेको स्वास्थ्य तथाजनसंख्या मन्त्रालयले जनाएको छ ।