आइतवार, साउन २४, २०८३

आइतवार, साउन २४, २०८३

समिक्षा अधिकारी र नवराज घिमिरेको आवाजमा गैरी खेत बोलको तिज गित सार्वजनिक (भिडियो सहित)

महिलाहरुको महान चाड तीजलाई मध्यनजर गरि समिक्षा अधिकारी र नवराज घिमिरेको आवाजमा रहेको मौलिक तीज गीत (गैरी खेत) सार्वजनिक भएको छ ।

बन्दना पराजुली भुसालको शब्द,बिष्णु भट्टराईको सङ्गीत र महेन्द्र भण्डारीको एरेञ्ज रहेको मौलिक तीज गीत (गैरी खेत ) को  भिडियो सार्वजनिक भएको हो ।

भिडियोलाई बिष्णु भट्टराईले निर्देशन तथा सम्पादन गरेका हुन । भिडियोमा करिश्मा ढकाल बिक्रम घिमिरे (धने) पर्काशराज आचार्य आदिको मोडलिङ रहेको छ।

भिडियोको छायांकन पत्थरकोट र बुटवलमा भएको थियो। गाएक नवराज अर्घाखाँची जिल्लाको पाणिनी ४ पटौटीमा जन्मिएका हुुन । उनको गित संगीतमा सानै देखि रुचि भएता पनि निम्न परिवारको हुँदा आफ्नो रोजगारी को सिलसिलामा हाल यु.ए.इ बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

देउडाका साथमा अछामी वनभोज तथा भेट्घाट कार्यक्रम हुदै

  साउन ५ टोकियो – जापानलाई कर्मथलो बनाएका अछामीहरूबीच आपसी भाइचारा, एकता र सहयोगको भावनालाई प्रगाढ बनाउने उद्देश्यले आगामी अगस्टमा एक विशेष सांगीतिक वनभोज कार्यक्रम...

मोरक्कोलाई साकिराको बधाई

दोहा/विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्कोलाई विश्वभरका सेलेब्रेटीले बधाई दिइरहेका छन्। शनिबार राति भएकोक्वार्टरफाइनलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ। जारी...

फुट्यो लामो इतिहास बोकेको मसालको रक्तिम परिवार

काठमाडौँ । नेकपा (मसाल)को सांस्कृतिक मोर्चा औपचारिक रुपमा विभाजन भएको छ । रक्तिमले शनिबार संवाद डबलीमा ३६ औं स्थापना दिवस मनाउँदै शर्माको अध्यक्षमा नयाँ...