आइतवार, भदौ २८, २०८३

आइतवार, भदौ २८, २०८३

स्वस्तिमा अभिनित साउथ इन्डियन फिल्म ‘थिरिमाली’को ट्रेलर रिलिज

अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेको साउथ इन्डियन फिल्म ‘थिरिमाली’को ट्रेलर रिलिज भएको छ।

जसमा अर्का नेपाली कलाकार माओत्से गुरुङले पनि अभिनय गरेका छन्।

राजीव सेठ्ठी निर्देशक रहेको फिल्मको ट्रेलरमा स्वस्तिमालाई आइटम डान्सरका रूपमा देखाइएको छ। साथै माओत्से पनि देखिएका छन्।

फिल्ममा प्रमुख भूमिकामा विपिन जर्ज, धर्माजन बोलगाटीले अभिनय गरेका छन्।

दुई मुख्य पात्र नेपाल घुम्न आएको कथा फिल्ममा छ। फिल्म नेपालमा पोखरा, काठमाडौं, लुक्लामा छायांकन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

देउडाका साथमा अछामी वनभोज तथा भेट्घाट कार्यक्रम हुदै

  साउन ५ टोकियो – जापानलाई कर्मथलो बनाएका अछामीहरूबीच आपसी भाइचारा, एकता र सहयोगको भावनालाई प्रगाढ बनाउने उद्देश्यले आगामी अगस्टमा एक विशेष सांगीतिक वनभोज कार्यक्रम...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

को हुन सुमन थापा !

काठमाडौँ — सुमन थापा कसरी स्वप्न सुमन भए ? कसरी संगीतको स्वप्निल दुनियाँमा आइपुगे ? कसरी भजन गाउँदा–गाउँदै युवा मनको ढुकढुकी बने ? यसको फेहरिस्त लामो मात्र...