आइतवार, भदौ २८, २०८३

आइतवार, भदौ २८, २०८३

नायिका रेखा विहेको तयारीमा

काठमाडौं, १० माघ । नायिका रेखा थापाले आउने वैशाखमा बिहे गर्ने तयारी गरेकी छन्।

चलचित्र निर्माता छविराज ओझासँग एक दशकअघि सम्बन्ध विच्छेद गरेकी रेखाले दोस्रो विवाह गर्न लागेकी हुन्।

त्यसयता मित्रपार्कस्थित अपार्टमेन्टमा बसिरहेकी रेखा स्वयंले आफू अर्को घरजम गर्ने तयारीमा रहेको जानकारी यसअगाडि नै सार्वजनिक गरिसकेकी छन्। तर उनले आफ्नो बिहे आउने वर्ष हुने मात्र भनेकी छन्।

स्रोतका अनुसार उनले नयाँ वर्षको वैशाखमै बिहे गर्ने तयारी गरिरहेकी छन्। धेरै तामझाम नगरी सामान्य तरिकाले बिहे गर्ने योजनामा रेखा रहेको स्रोतको भनाइ छ।

रेखा केही समयदेखि प्रेममा छिन्। रेखाले तिनै प्रेमीसँग बिहे गर्ने भएकी हुन्। तर उनका प्रेमीको नाम अहिलेसम्म खुलाएकी छैनन्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

देउडाका साथमा अछामी वनभोज तथा भेट्घाट कार्यक्रम हुदै

  साउन ५ टोकियो – जापानलाई कर्मथलो बनाएका अछामीहरूबीच आपसी भाइचारा, एकता र सहयोगको भावनालाई प्रगाढ बनाउने उद्देश्यले आगामी अगस्टमा एक विशेष सांगीतिक वनभोज कार्यक्रम...

को हुन सुमन थापा !

काठमाडौँ — सुमन थापा कसरी स्वप्न सुमन भए ? कसरी संगीतको स्वप्निल दुनियाँमा आइपुगे ? कसरी भजन गाउँदा–गाउँदै युवा मनको ढुकढुकी बने ? यसको फेहरिस्त लामो मात्र...

पशुपतिशमशेरजबराले गरे २२ पुसमा सर्वदलीय बैठक आह्वान

काठमाडौं । संघीय संसद् सचिवालयले २२ पुसमा सर्वदलीय बैठक आह्वान गरेको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेरजबराले २२ पुसमा सर्वदलीय बैठक आह्वान गर्नुभएको हो...