शुक्रबार, साउन २९, २०८३

शुक्रबार, साउन २९, २०८३

स्थानीय तहको निर्वाचन विषयवमा सरकार राष्ट्रपतिबीच द्वन्द्व

काठमाडौँस्थानीय तहको निर्वाचन कहिले गर्ने भन्ने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी सरकारबीच द्वन्द्व बढ्ने देखिएको राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचनको विषयमा कानुन पालना गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्झाएपछि गठबन्धनका नेताहरूचिढिएका छन्

राष्ट्रपतिको यो भूमिकालाई गम्भीरतापूर्वक लिएको एक मन्त्रीले बताए उनका अनुसार प्रधानमन्त्री देउवाले राष्ट्रपतिको पत्रका विषयमाशुक्रबार बिहान सत्ता गठबन्धनका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमारनेपालसँग छलफल गरेका थिए सत्ता गठबन्धनका तीनै शीर्ष नेताले राष्ट्रपति भण्डारीले आवश्यकताभन्दा बढी सक्रियता देखाएको भन्दैअसन्तुष्टि प्रकट गरेका थिए

पत्र नै लेखेर कुनै दबाब दिन खोजेको हो भने त्यो राम्रो भएन, प्रधानमन्त्रीले आफूखुसी प्रतिनिधिसभा विघटन गर्न पाउँदैनन्, संविधानमिचेर दुईदुई पटक विघटन गरेको विषयमा एक शब्द बोल्न नसक्ने राष्ट्रपति अहिले स्थानीय चुनावको निम्ति संविधानलाई सम्झिनपुग्नुभएको हो ?’ एकीकृत समाजवादी अध्यक्ष नेपालले  भने, ‘अझ संविधानमा के लेखेको भन्ने कुरा बिर्सेको देखिन्छ कानुनमा केलेखेको , त्यसका आधारमा पार्टीहरूलाई आरोप लगाउन खोजेको मैले सुनिराखेको छु त्यस्तो आरोप लगाउने काम उहाँले गरेको होभने त्यसो नगर्नका लागि आग्रह गर्न चाहन्छु सीमाभित्र उहाँ बस्नुपर्‍यो

यस विषयमा गठबन्धनको शनिबार बस्ने बैठकमा औपचारिक रूपमा छलफल गरिने स्थानीय तह निर्वाचनका बारेमा भइरहेकोअन्योलप्रति ठोस धारणा बनाउने योजनासमेत रहेको बालुवाटार स्रोतले बतायोराष्ट्रपति कार्यालयबाट पत्र आएको रहेछ, यसबारेछलफल गर्न आवश्यक निर्णय गर्न शनिबार बैठक बस्दै ,’ गठबन्धनका एक शीर्ष नेताले भने

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

शुक्लाफाँटा विवादपछि माओवादी केन्द्रले सुप इन्चार्ज भट्टको हस्ताक्षर खोस्यो

काठमाडौँ । नेकपा माओवादी केन्द्रले निर्वाचन प्रयोजनका लागि सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टलाई प्रत्यायोजन गरिएको अधिकार खोसेको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र केही अन्य स्थानीय...

तीन दिन भित्र क्रियाशील सदस्यता विवाद टुंगो लगाउने काँग्रेस शीर्ष नेताहरुबीच सहमति

काठमाडौं । नेपाली काँग्रेसका शिर्ष नेताहरुबीच तीन दिन भित्र क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगो लगाउने सहमति भएको छ ।  नेपाली काँग्रेसका शिर्ष नेताहरु सभापति शेरबहादुर...