आइतवार, साउन २४, २०८३

आइतवार, साउन २४, २०८३

भारतमा देउवाले राखे सीमा विवादको मुद्दा

काठमाडौँभारतीय विदेश सचिव हर्षवर्धन शृंगलाले नेपाल भारतका प्रधानमन्त्रीहरुबीच सीमा सुरक्षाको विषयमा स‌ंक्षिप्त चर्चाभएको बताएका छन्   प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको बारेमा जानकारी दिन मन्त्रालयमा शनिबार आयोजित विशेषपत्रकार सम्मेलनमा विदेश सचिव श्रृंगलाले सीमाको विषयमा राजनीतिकरण गरिनु नहुने बताए

सुरक्षा सीमाको विषयमा कुरा , प्रधानमन्त्री देउवाले त्यस विषयमा प्रेस स्टेटमेन्टमा कुरा भन्नु भएको थियो  यो विषयमा पनि संक्षिप्तरुपमा चर्चा भएको ,’ श्रृंगलाले भने, ‘सामान्य बुझाइ के हो भने दुवै पक्षले यसलाई जिम्मेवारीपूर्ण ढंगले यस विषयमा छलफलहरु हाम्रोनिकट मित्रवत सम्बन्धको हुनुपर्छ  यसलाई राजनीतिक विषय बनाउने कामबाट बच्नु पर्छ  सुरक्षा वा सीमाको विषयमा स‌‌ंक्षिप्तमाछलफल भयो  यसलाई संवादको माध्यमबाट समाधान गर्नुपर्छ 

श्रृंगलाका अनुसार प्रधानमन्त्री देउवाको भ्रमण निकै राम्रो दिशामा गएको  जति विषयहरु आएका छन् जुन सकारात्मक रचनात्मकएजेन्डामा रहेका छन्  यो हामीले सूचना दिएका छौं  त्यसैगरी उर्जाको बारेमा जुन सहकार्य त्यसको विषयमा पनि सूचना दिनेछौं,’ उनले भनेयति धेरै विषयहरु कभर भएको   दुवै देशका जनताको फाइदाका लागि धेरै विषयहरु रहेका छन्  यसमा धेरै लाभ प्राप्तहुन्छ 

प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार बिहान भेटवार्ता भएको थियो  देउवा तीन दिने भ्रमणका लागि शुक्रबारनयाँदिल्ली पुगेका हुन् 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही जापान आउने

पूर्ण चलाउने टोकियो : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाही जापान आउने भएका छन । कर्णाली प्रदेश समाज जापानले यहि साताको बिहीबार...

सागकी स्वर्ण विजेता सन्जु मृत भेटिइन्

सागकी स्वर्ण विजेता सन्जु मृत भेटिइन् बैशाख २७ , काठमाडौँ । नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलकुद प्रतियोगिताकी स्वर्ण पदक विजेता भारोत्तोलन...