शुक्रबार, साउन १, २०८३

शुक्रबार, साउन १, २०८३

वीर अस्पतालबाट भागेका थुनुवा बुढानीलकण्ठबाट पक्राउ

काठमाडौं । वीर अस्पतालबाट उपचारको क्रममा फरार भएका थुनुवालाई प्रहरीले बुढानीलकण्ठमा पक्राउ गरेको छ ।

इन्द्रावती गाउँपालिका-३ घर भई केन्द्रीय कारागारमा थुनामा रहेका ४५ वर्षीय थुनुवा राजेश तिरुवालाई बुढानीलकण्ठ-१२ राधाकृष्ण मन्दिर नजिकबाट जिल्लारीय प्रहरी परिसरको विशेष टोलीले सोमबार पक्राउ गरेको हो ।

जबरजस्ती करणी मुद्दामा थुनामा रहेका तिरुवाले आफूलाई प्यारालाइसिस भएको भन्‍दै गत चैत २९ गते वीर अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथ देवलमा पठाइएको जिल्ला प्रहरी परिसर काठडमाडौंका प्रवक्ता एवं एसपी दिनेशराज मैनालीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

मोरक्कोलाई साकिराको बधाई

दोहा/विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्कोलाई विश्वभरका सेलेब्रेटीले बधाई दिइरहेका छन्। शनिबार राति भएकोक्वार्टरफाइनलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ। जारी...

सभामुखप्रत्ति लामिछाने आक्रामक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने सभामुख देवराज घिमिरेप्रति आक्रामक भएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपालाई बोल्न नदिएको भन्दै उनले सभामुख घिमिरेप्रति...

सुदूरपश्चिमेली समाज जापानको अधिवेशन सम्पन्न, विकास रोकाया अध्यक्षमा सर्वसम्मत निर्वाचित

सुदूरपश्चिमेली समाज जापानको सातौ अधिवेशन आइतबार टोकियोमा सम्पन्न्न भयो ।अधिवेशनले बिकास कुमार रोकायालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । रोकायाको अध्यक्षतामा ९ सदस्यिय कार्यसमितिको गठन...