आइतवार, साउन २४, २०८३

आइतवार, साउन २४, २०८३

पूर्वप्रधानसेनापति रुकमांगद कटवालको मिर्गौला प्रत्यारोपण गरिदै

काठमाडौँदुवै मिर्गौलाले काम नगरेपछि नेपाली सेनाका पूर्वप्रधानसेनापति रुकमांगद कटवालको मिर्गौला प्रत्यारोपण गर्न लागिएको

पूर्वसैनिक अधिकृतसमेत रहेका कटवालका छोरा शुभांगद कटवालका अनुसार मिर्गौला प्रत्यारोपणको लागि दाताको खोजी भइरहेको  पूर्वसेनापति कटवाल हाल वीरेन्द्र सैनिक अस्पताल छाउनीमा डायलासिस गरी ललितपुरको खुमलटारस्थित आफ्नै निवासमाआरामरत छन् 

बुबाको चाहना नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने   त्यसका लागि दाताको खोजी भइरहेको ,’ छोरा शुभांगदले भने  केही समयअघिमिर्गौलामा समस्या देखिएपछि उनको उपचारमा संलग्न चिकित्सकले कटवाललाई मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका हुन्  मिर्गौलाप्रत्यारोपण नभएसम्म उनले आवश्यकता अनुसार सातामा दुईदेखि तीनपटकसम्म पनि डायलासिस गराउनुपर्ने हुन्छ 

२०६६ सालसम्म नेपाली सेनाका प्रधानसेनापति रहेका कटवाल त्यसयता विभिन्न सामाजिक गतिविधिमा व्यस्त थिए 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही जापान आउने

पूर्ण चलाउने टोकियो : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाही जापान आउने भएका छन । कर्णाली प्रदेश समाज जापानले यहि साताको बिहीबार...