मङ्लबार, चैत्र ११, २०८१

मङ्लबार, चैत्र ११, २०८१

जापानको माथिल्लो सदन ‘द हाउस अफ काउन्सिलर’ को निर्वाचनमा सत्तारूढ गठबन्धनलाई बहुमत

टोकियो-जापानको माथिल्लो सदन हाउस अफ काउन्सिलरको निर्वाचनमा सत्तारूढ गठबन्धनले बहुमत प्राप्त गरेको २४८सिटमध्ये लिबरल डेमोक्रेटिक पार्टी कोमिइतोबीचको गठबन्धनले १४६ सिटमा जित हात पारेको हो

लिबरल डेमोक्रेटिक शुक्रबार हत्या गरिएका पूर्वप्रधानमन्त्री सिन्जो आबेसम्बद्ध पार्टी हो चुनावी प्रचारप्रसारकै क्रममा आबेको गोलीहानी हत्या भएको थियो उक्त घटनापछि पनि आइतबार तोकिएकै समयमा निर्वाचन भएको थियो निर्वाचनमा जापानी मतदाताले सन्१९४७ को संविधान बदल्ने गरी

जनमत प्रदान गरेका छन् संविधान संशोधनको पक्षमा रहेका दललाई कुल १७० सिट मिलेको संविधान संशोधन गर्न माथिल्लोसदनमा कम्तीमा १६६ सिट चाहिन्छ प्रमुख प्रतिपक्ष कन्स्टिच्युसनल डेमोक्र्याटिक पार्टी ३९ सिटमा खुम्चिएको जापान टाइम्सलेलेखेको

ऐतिहासिक जितपछि प्रधानमन्त्री एवं लिबरल डेमोक्रेटिक पार्टीका प्रमुख नेता किसिदा फुमियोले महत्त्वपूर्ण जनमत दिएकोमामतदातालाई धन्यवाद दिएका छन् सोमबार टोकियोमा पत्रकारहरूसँग बोल्दै उनले मुलुकसामु विद्यमान संकट समाधानमाअघि बढ्नेप्रतिबद्धता जनाए कोरोना महामारी, महँगी, जापानी अर्थ व्यवस्थाको पुनर्उत्थानमा लाग्ने उनले स्पष्ट पारे

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

महावीर पुन सरकारबीच सात बुँदे सहमति

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र सरकारबीच सात बुँदे सहमति भएको छ। केन्द्रका अध्यक्ष पुन र सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको...

नेता वा कार्यकर्ताले पार्टीको विचार र उम्मेदवारको पक्षमा प्रचार गर्न नपाउने, नेताका पोष्ट सेयर गर्न पनि नपाउने

काठमाडौं । राजनीतिक पार्टीका शुभचिन्तक, नेता तथा कार्यकर्ताले अब सामाजिक सञ्जालमा आफ्नो पार्टी वा उम्मेदवारका पक्षमा प्रचारप्रसार गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले...

एसीसी प्रिमियर कपमा नेपालको शानदार जित

नेपाली क्रिकेट टिमले त्रिवि क्रिकेट मैदानमा सोमबार सुरु भएर मंगलबार टुङ्गिएको फाइनलमा यूएईविरुद्ध शानदार जित निकाल्यो। टस हारेर ब्याटिङ थालेको यूएईले ३३.१ ओभरमा सबै विकेट...