सोमवार, असार १, २०८३

सोमवार, असार १, २०८३

चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने प्रचण्डको घोषणा

काठमाडौं जापान भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालप्रचण्डले चितवन क्षेत्र नम्बर बाटनिर्वाचन लड्ने घोषणा गरेका छन्

पत्रकार महासंघ जापानको टोकियो शाखाले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो घोषणा गरेका हुन्

पत्रकारले कास्की वा चितवनमध्येबाट कुन ठाउँबाट निर्वाचन लड्दै हुनुहुन्छ भन्ने प्रश्नको जवाफमा प्रचण्डले भने, ‘ चितवनबाटै लड्छु मैले एकदम प्रष्टसँग / महिना अगाडिदेखि भनेको छु अन्तबाट होइन अहिले चितवनबाटै चुनाव लड्छु चितवनको पनि क्षेत्रनम्बर बाट नै चुनाव चड्छु क्लियर हुनुहोला बरु तपाइहरु जापानमा बस्ने साथीभाइहरुले पनि सहयोग गर्नुहोला भन्ने अपेक्षा किनकी मैले भनेको छु, एउटा राष्ट्रिय लिडरको हैसियतले देशभरीको विकास देशभरीको समृद्धि नै सोच्छु मैले देशको केन्द्रविन्दुमाभएको विकासको तीव्र गतिमा अगाडि जाने सम्भावना भएको हुनाले देशैभरीलाई एउटा सन्देश जाओस् भनेर पनि मैले चितवनलाईमहत्व दिइराखेकै छु

अध्यक्ष प्रचण्डले देशका विभिन्न ठाउँबाट आफूलाई निर्वाचन लड्नका लागि अनुरोध आएको बताए उनले भने, ‘मलाई चुनाव लड्नुपर्योभनेर रुकुमका साथीहरुले गोरखाका साथीहरुले, धनुषाका साथीहरुले, सिरहाका साथीहरुले, कालिकोटका साथीहरुले धेरैलेभन्नुभएको भित्रैदेखि भन्नुभएको साथीहरुलाई के परेको भन्दाखेरी प्रचण्ड आइदिएखेरि जिल्लाको विकास अलिकतिव्यापक रुपले हुन्थ्यो पहिचान हुन्थ्यो जिल्लाको भन्ने लागेको तर मैले सबै साथीहरुलाई धन्यवाद भन्दै चाही यो पटकचितवनबाटै लड्छु भनेको छु

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

पत्रकार आचारसंहिता अनुगमन तथा सुधारका लागि बिज्ञ समूहको सुझाव

काठमाडौँ — पत्रकार आचारसंहिता अनुगमन तथा सुधारका लागि प्रेस काउन्सिल नेपालले गठन गरेको विज्ञ समूहले सुझावसहितकोप्रतिवेदन बुझाएको छ । असार १९ गते गठित कार्यदलले १० दिनपछि आइतबार...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...