बिहिबार, साउन २८, २०८३

बिहिबार, साउन २८, २०८३

अछाममा पहिरो २२ जनाको मृत्यू केही बेपत्ता

अछामका विभिन्न स्थानमा शुक्रबार राति पहिरो जाँदा २२ जनाको मृत्यु भएको

अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार तुर्माखाद गाउँपालिका वडा नम्बर नाडामा जनाको शव फेलापरेको भने जना अझै बेपत्ता रहेका छन् 

त्यस्तै, ढकारी गाउँपालिका वडा नम्बर ढुंगाचाल्नामा एक जनाको शव फेला परेको   एक जना अझै बेपत्ता रहेको जना घाइतेभएको रिजालले बताए 

कमलबजार नगरपालिका वडा नम्बर डुंगालामा को शव फेला परेको एक जना घाइते भएको उनले बताए  कमलबजारनगरपालिकाकै वडा नम्बर हातीबाँझमा मा जनाको शव भेटिएको, जना बेपत्ता जना घाइते रहेको रिजालले बताए 

तीन दिनदेखिको निरन्तर वर्षाका कारण अछाममा बिजुली, सडक अवरुद्ध भएको भने जनजीवन अस्तव्यस्त रहेको  ।स्रोत:कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...