सोमवार, साउन २५, २०८३

सोमवार, साउन २५, २०८३

जो बाईडेन सी चिनफिङबीच बार्ता

काठमाडौँअमेरिकी राष्ट्रपति जो बाइडेन चिनियाँ राष्ट्रपति सी चिनफिङबीच इन्डोनेसियाको बालीमा ऐतिहासिक शिखर वार्तासम्पन्न भएको बाइडेन सीबीच भएको यो पहिलो प्रत्यक्ष वार्ताबाट द्वन्द्व टार्ने प्रतिबद्धता व्यक्त गरिएको

वार्ताको क्रममा ताइवानका कारण उत्पन्न तनाव कम गर्न दुवै देश तयार देखिएका छन्  ताइवान अन्य विषयमा महिनौंदेखि जारीतनावपछि जीट्वान्टी शिखर सम्मेलनअघि रिसोर्ट टापुमा लामो समयदेखि प्रतीक्षा गरिएको बैठक सुरु गर्नुअघि सी बाइडेनले अमेरिका चिनियाँ झण्डामुनि उभिएर हात मिलाएका थिए 

बेइजिङ वासिङ्टनले विश्वलाईहाम्रा मतभेदलाई व्यवस्थापन गर्न, प्रतिस्पर्धालाई द्वन्द्वमा परिणत हुनबाट रोक्न सक्छन्भनेर देखाउनजिम्मेवारी साझागरेको बाइडेनले बताएका छन् 

चिनियाँ राष्ट्रपति सीले विश्वदोबाटोमा आइपुगेकोबताएका थिए चीन संयुक्त राज्य अमेरिकाले सम्बन्धलाई राम्रोसँगसम्हाल्नेछन् भन्ने विश्वले अपेक्षा गरेको ,’ चिनियाँ राष्ट्रपति सीले बताए 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

अख्तियारले दायर गर्यो मृत्यु भइसकेका व्यक्तिसहित तीनविरुद्ध १ करोड ३५ लाखको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ...

एलन मस्क भेट्टिए आफ्नो प्रेमिका संग

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क आफ्नी नयाँ प्रेमिकासँग रोमान्स गरिरहेको अवस्थामा क्यामेरामा कैद भएका छन्। उनी फ्रान्सको सेन्ट ट्रोपेजमा अष्ट्रेलियाली अभिनेत्री...