बिहिबार, अशोज २९, २०८३

बिहिबार, अशोज २९, २०८३

कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । सिंहले सातहजार १४३ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले सात हजार १८ मत पाउनुभयो ।

यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जित्नुभएको थियो । त्यतिबेला करिब ८ सय मतान्तरलेप्रकाशमान विजयी हुनुभएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले चार हजार ११५, एमालेका किरण पौडेलले तीन हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेललेतीन हजार १२४ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

डोटीमा जीप दुर्घटना हुँदा ५ जना घाइते

धनगढी । डोटीमा स्कारपीयो जीप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित पाँच जना घाइते भएका छन् । जोरायल गाउँपालिका-२ को रुवसकाँडामा डडेल्धुराबाट धनगढीतर्फ आउँदै गरेको प्रदेश...

मंसिरमा तीनै तहको निर्वाचन एकैपटक गर्ने सत्ता गठबन्धनको निष्कर्ष

काठमाण्डौं । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी वर्ष निर्वाचन हुने भएकाले पूर्वतयारी थाल्न सम्बन्धित निकायलाई निर्देशन दिए लगत्तै बसेको सत्ता गठबन्धनले तीनै...

स्थानीय तहको निर्वाचन विषयवमा सरकार राष्ट्रपतिबीच द्वन्द्व

काठमाडौँ — स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्ने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी र सरकारबीच द्वन्द्व बढ्ने देखिएको छ ।राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचनको विषयमा कानुन पालना...

भीम रावललाई नेकपा एमालेले प्रतिनिधिसभाको टिकट नदिने

काठमाडौँ — अछाम १ बाट सर्वसम्मत रुपमा सिफारिस भएका पूर्वउपाध्यक्ष भीम रावललाई नेकपा एमालेले प्रतिनिधिसभाको टिकट नदिने भएको छ । निर्वाचन क्षेत्र १ बाट...