बिहिबार, अशोज २९, २०८३

बिहिबार, अशोज २९, २०८३

मोरक्कोलाई साकिराको बधाई

दोहा/विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्कोलाई विश्वभरका सेलेब्रेटीले बधाई दिइरहेका छन्। शनिबार राति भएकोक्वार्टरफाइनलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ।

जारी विश्वकपमा ६ खेलमा अपराजित रहेको मोरक्कोले ऐतिहासिक सफलता हासिल गरेसँगै कोलम्बियन सुपरस्टार साकिराले पनिट्वीटरमा चर्चित ‘वाका वाका’ गीतको लिरिक्स राखेर खुशी साटेकी छन्।

‘दिस टाइम फर अफ्रिका!!’ साकिराले ट्वीटरमा विश्वकप ह्यासट्यागसहित लेखेकी छन्। अविश्वसनीय रूपमा सेमिफाइनल यात्रा तयगरेपछि विश्वभरबाट मोरक्कोले प्रशंसा र बधाई पाइरहेको छ। 

विश्वको धनाढ्य इलोन मस्क, जर्मनीका पूर्व विश्वकप विजेता मेसुट ओजिल लगायतका चर्चित व्यक्तिहरूले पनि उत्तर अफ्रिकीमुलुकलाई बधाई दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

राखेपको कार्यकारी अधिकार थापालाई

  काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कुलबहादुर थापालाई राखेपका सदस्य–सचिवको अनुपस्थितिमा सदस्य–सचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक...

पाकिस्तानका एक पत्रकारको गोली हानी हत्या

पाकिस्तानका एक टेलिभिजन पत्रकारको सोमबार प्रेस क्लब बाहिर गोली हानी हत्या गरिएको छ ।  स्थानीय पत्रकार समूहलेआक्रमणलाई प्रेस स्वतन्त्रतामा खतरा भएको बताएको छ । स्थानीय...

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा...

सोमबारदेखि खाडी देश र मलेसियामा भिजिट भिसामा जान रोक

काठमाण्डौं । सरकारले आउँदो सोमबारदेखि भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १०...