आइतवार, साउन १०, २०८३

आइतवार, साउन १०, २०८३

एमसीसी भोलि टेबल हुदै

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा टेबल हुने भएको
प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर एमसीसी टेबल गर्नेतयारी गर्न आग्रह गरेका छन् प्रधानमन्त्री देउवाले सभामुख सापकोटालाई टेलिफोन गरी एमसीसी टेबल गर्न आग्रह गरेका  हुन्

प्रधानमन्त्री देउवाले भोलिको संसद बैठकमा एमसीसी टेबल हुने त्यसको लागि आफूले सभामुख सापकोटासँग कुरा गरिसकेकोजानकारी मंगलबारको कांग्रेस संसदीय दलमा गराएका छन्

प्रधानमन्त्री देउवाले आज बिहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्षमाधव नेपालाई बालुवाटार बोलाइ एमसीसी अनुमोदन गर्ने वातावरण बनाउन आग्रह गरेका थिए कांग्रेसले राष्ट्रिय हितमा भएकालेएमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको बुधबारको बैठकमा पेस गर्नुपर्ने कांग्रेसको निर्णय  

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पनि बुधबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुन सक्नेबताएका छन्

एमसीसी टेबुल गर्न राष्ट्रिय सहमतिको शर्त राख्दै आएका सभामुख सापकोटासमेत सोमबारको सर्वदलीय बैठकपछि सकारात्मकदेखिएका छन् एमसीसीमा दलहरु नै निर्णायक भन्दै सापकाटोले आफू अम्पायरको भूमिकामा रहेको भन्दै एमसीसी अगाडि बढाउनेसंकेत गरेका छन्

यद्यपि एमालेले सभामुखको कार्यशैलीमाथि प्रश्न उठाउँदै संसदमा अवरोध गर्दै आएको एमसीसी टेबल हुन दिने कि नदिने भन्नेएमालेले स्पष्ट धारणा सार्वजनिक गरेको छैन एमाले अध्यक्ष केपी ओलीले सोमबारको संसदीय दलको बैठकमा एमसीसीमा एमालेपर्ख हेरको रणनीतिमा रहेको बताएका थिए  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

देउडाका साथमा अछामी वनभोज तथा भेट्घाट कार्यक्रम हुदै

  साउन ५ टोकियो – जापानलाई कर्मथलो बनाएका अछामीहरूबीच आपसी भाइचारा, एकता र सहयोगको भावनालाई प्रगाढ बनाउने उद्देश्यले आगामी अगस्टमा एक विशेष सांगीतिक वनभोज कार्यक्रम...

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही जापान आउने

पूर्ण चलाउने टोकियो : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाही जापान आउने भएका छन । कर्णाली प्रदेश समाज जापानले यहि साताको बिहीबार...