सोमवार, साउन २५, २०८३

सोमवार, साउन २५, २०८३

बानेश्वर तनावग्रस्त

काठमाडौं : संसदमा  अमेरिकी सहायता परियोजना एमसीसी टेबल हुने निश्चित भएपछि बिहानैदेखि काठमाडौंको बानेश्वर क्षेत्रमाप्रदर्शनकारीहरुले प्रदर्शन जारी राेखका छन्।  प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोडेका छन्। प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोडेपछिनयाँ बानेश्वर क्षेत्रमा तनाव सृजना भएको छ। सो क्षेत्रमा  यातायात आवागमन प्रभावित भएको

प्रदर्शन रोक्न प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास   पानीको फोहोरा समेत हानेको प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुढा समेतप्रहार गरिरहेका  छन्। केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको  

सत्तागठबन्धनभित्र लामो रस्साकस्सीपछि एमसीसी टेबल गर्न  सहमति भएको छ। आज बिहान बालुवाटारमा  बसेको सत्तागठबन्धनकोबैठकले  एमसीसी संसदमा टेबल गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

सागकी स्वर्ण विजेता सन्जु मृत भेटिइन्

सागकी स्वर्ण विजेता सन्जु मृत भेटिइन् बैशाख २७ , काठमाडौँ । नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलकुद प्रतियोगिताकी स्वर्ण पदक विजेता भारोत्तोलन...