मङ्लबार, साउन १२, २०८३

मङ्लबार, साउन १२, २०८३

रुस-जापानका विवादित द्विपहरुमा रुसले युद्ध अभ्यास गर्ने

काठमाडौं।युक्रेनमा रुसको आक्रमणका कारण रुसमाथि जापानले प्रतिबन्ध लगाएको यो प्रतिबन्धबाट आक्रोशित रुसले जापान आफूबीच दोस्रो विश्वयुद्धको समयदेखि नै विवादित रहँदै आएको द्विपमा युद्ध अभ्यास सुरु गर्ने धम्की दिएको रुसले यो घोषणाजापानसँग आफ्नो शान्ति वार्ताबाट पछि हटेको केही दिनपछि गरेको हो

रुस जापानबीच द्विपहरुका विषयमा विवाद यी द्विपहरुलाई रुसले दक्षिणी कुरिल्स भन्छ जापानले उत्तरी टेरिटोरी भन्छ यीदुई देशबीचको यो विवाद करिब ७० वर्ष पुरानो हो यही विवादका कारण रुस जापानले अहिलेसम्म दोस्रो विश्वयुद्ध अन्त्य गर्नकोलागि भएको एक शान्ति सम्झौतामा हस्ताक्षर गरेका छैनन्

यो हप्ताको सुरुवातमा रुसले जापानसँग यो सम्झौताको विषयमा भइरहेको शान्ति वार्ताबाट आफू अलग भएको घोषणा गरेको थियो रुसका अनुसार युक्रेनमा रुसको कारवाहीपछि टोक्योको कडा प्रतिक्रियाका कारण यो निर्णय गरिएको हो

रुसको इस्टर्न मिलिट्री डिस्ट्रिक्टले हजार भन्दा धेरै सैनिक सैन्य उपकरणको साथमा यी द्विपमा सैन्य अभ्यास गर्ने घोषणा गरेको यसअघि शान्ति वार्ताबाट अलग भएको विवादित द्विपहरुमा संयुक्त आर्थिक परियोजना रोकेको भन्दै जापानले रुसको आलोचनागरेको थियो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

देउडाका साथमा अछामी वनभोज तथा भेट्घाट कार्यक्रम हुदै

  साउन ५ टोकियो – जापानलाई कर्मथलो बनाएका अछामीहरूबीच आपसी भाइचारा, एकता र सहयोगको भावनालाई प्रगाढ बनाउने उद्देश्यले आगामी अगस्टमा एक विशेष सांगीतिक वनभोज कार्यक्रम...

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही जापान आउने

पूर्ण चलाउने टोकियो : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाही जापान आउने भएका छन । कर्णाली प्रदेश समाज जापानले यहि साताको बिहीबार...