शनिबार, साउन ३०, २०८३

शनिबार, साउन ३०, २०८३

चलचित्र ‘चिसो मान्छे’ जुलाई १७ तारिख टोकियोमा प्रदर्शन हुने

जापान। चलचित्रचिसो मान्छेजुलाई १७ तारिख टोकियोमा प्रदर्शन हुनेभएको

जापानमा कर्णाली प्रदेश समाज जापानले प्रदर्शन गर्न लागेको चिसो मान्छे मुलतः विदेशबाट रातो बाकसमा आएको शव एउटा गाडीमालिएर काठमाडौंदेखि बाजुरासम्मको यात्रा गरेका तीन पात्रको कथालाई  प्रस्तुत गरिएको नेपालको यथार्थसंग मेल खाने चलचित्र हो

जुलाई १७ तारिख,टोकियोको नाकानो स्थित जेरो हलमा साँझ बजे प्रदर्शन हुने यस चलचित्रले नेपालको कर्णाली प्रदेशकाजनजीवनलाई समेटने प्रयास गरेको

यो चलचित्र नेपाली जनजिवनलाई जस्ताको तस्तै देखाउने तथा कर्णाली क्षेत्रका नेपालीहरुको भोगाईलाई मौलिकरुपमा उतारिएकालेजापानमा हामीले प्रदर्शन गर्न लागेका हौँकर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाहीले भने

दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का अर्पण थापाको मुख्य भूमिका रहेको चलचित्रकोटिजरमा अभिनेत्री स्वस्तिमा कर्णालीको भेषभूषामा देखिएकी छिन् ।डिएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकोचलचित्रमा स्वस्तिमा अर्पणसँगै देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, संयोग रसाइली, पुष्पाअवस्थी, सृष्टि आचार्य, विकास खनाललगायतको पनि अभिनय रहेको चलचित्रको कथा, पटकथा, संवाद तथा छायांकन निर्देशकखनाल स्वयंको हो चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

को हुन सुमन थापा !

काठमाडौँ — सुमन थापा कसरी स्वप्न सुमन भए ? कसरी संगीतको स्वप्निल दुनियाँमा आइपुगे ? कसरी भजन गाउँदा–गाउँदै युवा मनको ढुकढुकी बने ? यसको फेहरिस्त लामो मात्र...