आइतवार, साउन २४, २०८३

आइतवार, साउन २४, २०८३

जापानको माथिल्लो सदन ‘द हाउस अफ काउन्सिलर’ को निर्वाचनमा सत्तारूढ गठबन्धनलाई बहुमत

टोकियो-जापानको माथिल्लो सदन हाउस अफ काउन्सिलरको निर्वाचनमा सत्तारूढ गठबन्धनले बहुमत प्राप्त गरेको २४८सिटमध्ये लिबरल डेमोक्रेटिक पार्टी कोमिइतोबीचको गठबन्धनले १४६ सिटमा जित हात पारेको हो

लिबरल डेमोक्रेटिक शुक्रबार हत्या गरिएका पूर्वप्रधानमन्त्री सिन्जो आबेसम्बद्ध पार्टी हो चुनावी प्रचारप्रसारकै क्रममा आबेको गोलीहानी हत्या भएको थियो उक्त घटनापछि पनि आइतबार तोकिएकै समयमा निर्वाचन भएको थियो निर्वाचनमा जापानी मतदाताले सन्१९४७ को संविधान बदल्ने गरी

जनमत प्रदान गरेका छन् संविधान संशोधनको पक्षमा रहेका दललाई कुल १७० सिट मिलेको संविधान संशोधन गर्न माथिल्लोसदनमा कम्तीमा १६६ सिट चाहिन्छ प्रमुख प्रतिपक्ष कन्स्टिच्युसनल डेमोक्र्याटिक पार्टी ३९ सिटमा खुम्चिएको जापान टाइम्सलेलेखेको

ऐतिहासिक जितपछि प्रधानमन्त्री एवं लिबरल डेमोक्रेटिक पार्टीका प्रमुख नेता किसिदा फुमियोले महत्त्वपूर्ण जनमत दिएकोमामतदातालाई धन्यवाद दिएका छन् सोमबार टोकियोमा पत्रकारहरूसँग बोल्दै उनले मुलुकसामु विद्यमान संकट समाधानमाअघि बढ्नेप्रतिबद्धता जनाए कोरोना महामारी, महँगी, जापानी अर्थ व्यवस्थाको पुनर्उत्थानमा लाग्ने उनले स्पष्ट पारे

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही जापान आउने

पूर्ण चलाउने टोकियो : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाही जापान आउने भएका छन । कर्णाली प्रदेश समाज जापानले यहि साताको बिहीबार...