शुक्रबार, कार्तिक ७, २०८३

शुक्रबार, कार्तिक ७, २०८३

जो बाईडेन सी चिनफिङबीच बार्ता

काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच इन्डोनेसियाको बालीमा ऐतिहासिक शिखर वार्तासम्पन्न भएको छ । बाइडेन र सीबीच भएको यो पहिलो प्रत्यक्ष वार्ताबाट द्वन्द्व टार्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

वार्ताको क्रममा ताइवानका कारण उत्पन्न तनाव कम गर्न दुवै देश तयार देखिएका छन् । ताइवान र अन्य विषयमा महिनौंदेखि जारीतनावपछि जी–ट्वान्टी शिखर सम्मेलनअघि रिसोर्ट टापुमा लामो समयदेखि प्रतीक्षा गरिएको बैठक सुरु गर्नुअघि सी र बाइडेनले अमेरिकार चिनियाँ झण्डामुनि उभिएर हात मिलाएका थिए ।

बेइजिङ र वासिङ्टनले विश्वलाई ‘हाम्रा मतभेदलाई व्यवस्थापन गर्न, प्रतिस्पर्धालाई द्वन्द्वमा परिणत हुनबाट रोक्न सक्छन्’ भनेर देखाउन‘जिम्मेवारी साझा’ गरेको बाइडेनले बताएका छन् ।

चिनियाँ राष्ट्रपति सीले विश्व ‘दोबाटोमा आइपुगेको’ बताएका थिए । ‘चीन र संयुक्त राज्य अमेरिकाले सम्बन्धलाई राम्रोसँगसम्हाल्नेछन् भन्ने विश्वले अपेक्षा गरेको छ,’ चिनियाँ राष्ट्रपति सीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुदुरपश्चिम एमाले सचेतकमा भट्ट चयन

११ माघ, धनगढी । नेकपा (एमाले) सुदूरपश्चिमको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन् । एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्वमा सोमबार बसेको प्रदेश...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...

नेपालगन्जमा रेडपाण्डाको छालासहित चार जना होटलबाट पक्राउ

नेपालगञ्ज । प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अन्जना होटलबाट आइतबार पक्राउ गरिएको हो...