बुधबार, असार १०, २०८३

बुधबार, असार १०, २०८३

मोरक्कोलाई साकिराको बधाई

दोहा/विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्कोलाई विश्वभरका सेलेब्रेटीले बधाई दिइरहेका छन्। शनिबार राति भएकोक्वार्टरफाइनलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ।

जारी विश्वकपमा खेलमा अपराजित रहेको मोरक्कोले ऐतिहासिक सफलता हासिल गरेसँगै कोलम्बियन सुपरस्टार साकिराले पनिट्वीटरमा चर्चितवाका वाकागीतको लिरिक्स राखेर खुशी साटेकी छन्।

दिस टाइम फर अफ्रिका!!’ साकिराले ट्वीटरमा विश्वकप ह्यासट्यागसहित लेखेकी छन्। अविश्वसनीय रूपमा सेमिफाइनल यात्रा तयगरेपछि विश्वभरबाट मोरक्कोले प्रशंसा बधाई पाइरहेको छ। 

विश्वको धनाढ्य इलोन मस्क, जर्मनीका पूर्व विश्वकप विजेता मेसुट ओजिल लगायतका चर्चित व्यक्तिहरूले पनि उत्तर अफ्रिकीमुलुकलाई बधाई दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा १६ राउण्ड हवाई फायर

काठमाडौँ । बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा एकीकृत समाजवादीका जिल्ला सचिव पुरबहादुर रावतमाथि नेपाली कांग्रेसका कार्यकर्ताले...

सभामुखप्रत्ति लामिछाने आक्रामक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने सभामुख देवराज घिमिरेप्रति आक्रामक भएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपालाई बोल्न नदिएको भन्दै उनले सभामुख घिमिरेप्रति...

विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति

काठमाडौं । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ। सोमबार एक...