बुधबार, असार १०, २०८३

बुधबार, असार १०, २०८३

जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई लक्षित गरी आक्रमण

काठमाडौँजापानका प्रधानमन्त्री फुमिओ किशिदालाई लक्षित गरी आक्रमण भएको शनिबार एक सार्वजनिक कार्यक्रममासहभागी भइरहेका बेला प्रधानमन्त्री किशिदालाई लक्षित गरीस्मोक बमफालिएको हो  

शनिबार बिहान वाकायामामा आयोजित कार्यक्रममा चुनानीभाषण दिनै लागेका किशिदामाथिस्मोक वा पाइप बमफ्याँकिएको जापानटाइम्सले उल्लेख गरेको   प्रधानमन्त्री किशिदालाई तत्कालै त्यहाँबाट सुरक्षित रूपमा उद्धार गरिएको थियो 

घटनास्थलबाट एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको जापानी सञ्चारमाध्यमले जनाएका छन्  किशिदा यही महिना हुनलागेको उपचुनावमा लिबरल डेमोक्रेटिक पार्टीका उम्मेदवारलाई सघाउन वाकायामा पुगेका हुन् 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा १६ राउण्ड हवाई फायर

काठमाडौँ । बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा एकीकृत समाजवादीका जिल्ला सचिव पुरबहादुर रावतमाथि नेपाली कांग्रेसका कार्यकर्ताले...

जापानमा उतर कोरियाको ब्यालेष्टिक मिसाइल प्रक्षेपण

जापान। उत्तर कोरियाले उत्तरी जापानको एक क्षेत्रमा शङ्कास्पद मध्यम दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ। त्यसका कारण जापान सरकारले होक्काइडो टापुका मानिसहरूलाई उडानको समयमा...

सभामुखप्रत्ति लामिछाने आक्रामक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने सभामुख देवराज घिमिरेप्रति आक्रामक भएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपालाई बोल्न नदिएको भन्दै उनले सभामुख घिमिरेप्रति...