आइतवार, कार्तिक ९, २०८३

आइतवार, कार्तिक ९, २०८३

प्रदेश २ को नाम मधेस

जनकपुर: प्रदेश २ को नाम मधेस हुने भएको छ। सोमबार बसेकोफ प्रदेश सभाको बैठकले मधेस प्रदेश प्रस्ताव दुई तिहाइबाट पारितगरेको छ। प्रदेश सभाको बैठकमा सहभागी ९९ सय मतमध्ये ८० जनाले मधेस प्रदेशको पक्षमा मतदान गरेका थिए।

उक्त प्रस्तावका लागि माओवादी र एमालेलेसमेत समर्थन गरेका थिए। कांग्रेस भने विपक्षमा रहेका थिए। यसअघि ७८ मतसहित प्रदेश २को राजधानी जनकपुर तोकिएको थियो। अब प्रदेश २ को स्थायी राजधानी जनकपुर र नाम मधेस भएको छ।  

प्रदेश नामाकरणका लागि चारवटा प्रस्ताव तोकिएको थियो। जसमा मधेस प्रदेशका प्रस्तावक शैलेन्द्र कुमार यादव र भरत प्रसाद साहथिए। जानकी प्रदेशको प्रस्तावक प्रमोद कुमार यादव र मिथिला भोजपुराका प्रस्तावक शिवचन्द्र चौधरी रहेका थिए भने मध्य मधेशप्रदेशको प्रस्तावक राजेश्वर प्रसाद शाह थिए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

सगरमाथा चढ्न यो सिजन ५८ देशका ३१६ आरोहीले लिए अनुमति

काठमाडौं । सगरमाथा चढ्न यो सिजनमा ५८ वटा देशबाट ३१६ जना आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस पटक पनि अमेरिका र...

सोमबारदेखि खाडी देश र मलेसियामा भिजिट भिसामा जान रोक

काठमाण्डौं । सरकारले आउँदो सोमबारदेखि भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १०...

नेपालगन्जमा रेडपाण्डाको छालासहित चार जना होटलबाट पक्राउ

नेपालगञ्ज । प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अन्जना होटलबाट आइतबार पक्राउ गरिएको हो...