बिहिबार, अशोज ८, २०८३

बिहिबार, अशोज ८, २०८३

अमेरिकाले पठाएको रकेट चन्द्रमा ठोक्किने

काठमाडौँअमेरिकी प्रविधि व्यवसयी एलन मस्कको अन्तरिक्ष अन्वेषण गर्ने एक कम्पनीले प्रक्षेपण गरेको एउटा रकेट चन्द्रमामाठोक्किने भएको  मस्कको कम्पनीले स्पेस एक्सले बनाएको फाल्कोन बुस्टर रकेट चन्द्रमामा ठोकिएर ध्वस्त हुन लागेकोअनुसन्धानकर्ताहरूले बताएका हुन्

सन् २०१५मा प्रक्षेपण गरिएको उक्त रकेटले आफ्नो मिसन पूरा गरे पनि इन्धन अभावमा पृथ्वीमा फर्कन पाएको थिएन  अन्तरिक्षमैअड्किएपछि उक्त रकेटस्पेस डेब्रिसबनेको थियो 

खगोलविद्हरुले यो घटनालाई पहिलो पटक अनियन्त्रित रकेट चन्द्रमामा ठोक्किएको रूपमा लिने अन्तर्राष्ट्रिय सञ्चारमध्यमहरुलेजनाएका छन्  चन्द्रमामा ठोक्किए पनि यसबाट खासै क्षति नहुने बताइएको  

यो रकेटलाई सात वर्षअघि पृथ्वीको माथिल्लो कक्षबाट छाडिएको थियो  अन्तरिक्षको मौसम मापन गर्ने एउटा भूउपग्रह छाड्नका लागिफाल्कोन बुस्टर गएको थियो 

इन्धन सकिएपछि उक्त रकेटलाई पृथ्वी,चन्द्रमा सूर्यका गुरुत्वाकार्षण बलले आफूतिर खिच्ने गरेको थियो  यसरी रकेटको पथमापरिवर्तन आएको थियो  आफ्नो गति दिशामा नहिँडेपछि उक्त रकेटनिष्क्रियजस्तै भएको थियो 

फाल्कोन९को बारेमा पत्रकार इरिक बर्गरले एउटा स्पेस वेबसाइट तथ्यांकशास्त्री बिल ग्रेले पत्ता लगाएका थिए 

रकेट आगामी मार्च तारिखमा चन्द्रमामा ठोकिन सक्ने अमेरिकास्थित हार्वडस्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका प्राध्यापकएमसीडोवेलले बीबीसीलाई बताएका छन् 

यो रकेट इन्जिनसहित धातुबाट निर्मिति चार टनको ठूलो ट्यांक आकारमा रहेको   रकेटले चन्द्रमामा सानो मानवनिर्मित खाल्डो(क्रेटर) बनाउने  

सफ्टवेयरमार्फतनियर अर्थ अब्जेटट्रयाक गर्दै आएका बिल ग्रेले उक्त रकेट चन्द्रमा नजिक जनवरी मा पुगेको बताएका थिए 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एलन मस्क भेट्टिए आफ्नो प्रेमिका संग

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क आफ्नी नयाँ प्रेमिकासँग रोमान्स गरिरहेको अवस्थामा क्यामेरामा कैद भएका छन्। उनी फ्रान्सको सेन्ट ट्रोपेजमा अष्ट्रेलियाली अभिनेत्री...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...