आइतवार, भदौ २८, २०८३

आइतवार, भदौ २८, २०८३

एनआरएनएको निर्वाचन आगामी चैतमा

काठमाडौँगैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन आगामी चैत (मार्च २१ २२ तारिख)मा हुने भएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत भीमसेन बन्जराका अनुसार मनोनयन दर्ताका लागि फागुन २०  गते (मार्च )लाई समय गतेतोकिएको

गत अक्टोबरमा हुने भनिएको निर्वाचन परराष्ट्रमन्त्रलायको हस्तक्षेपका कारणले रोकिएको थियो  कार्यतालिका अनुसार फागुन देखि१० गतेसम्म प्रारम्भिक महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरिनेछ  फागुन ११ मा मतदाता नामावली प्रकाशन, १२ गतेदेखि १५गतेसम्म मतदाता नामावलीमाथि दाबी विरोध, फागुन १८ मा दाबी विरोधमाथि निर्णय १९ मा अन्तिम नामावली प्रकाशन हुने निर्वाचनसमितिले जनाएको  

फागुन २० २१ मा उम्मेदवारको मनोनयन पत्र दर्ता, फागुन २२ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, फागुन २२ २३ सम्मउम्मेदवारविरुद्ध दाबी विरोध, फागुन २४ मा उम्मेदवारको मनोनयपत्र जाँच तथा उजुरीमाथि निर्णय फागुन २५ मा उम्मेदवारको दोस्रोनामावली प्रकाशन हुनेछ 

त्यस्तै फागुन २७ मा उम्मेदवारले मनोनय फिर्ता, २८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन चैत गते बिहान १० बजेदेखि चैत सम्म बिहान १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको   मतदान सकिएलगत्तै मतगणना गरिने प्रमुख निर्वाचन अधिकृतबञ्जराले बताए 

संघको अध्यक्षका लागि मनोनयन दर्ता दस्तुर १० लाख तोकिएको   निर्वाचित पदाधिकारी तथा सदस्यले मनोनयन दस्तुर सपथ ग्रहणअगाडि बुझाउनुपर्नेछ  एक अध्यक्ष, चार उपाध्यक्ष, एक महिला उपाध्यक्ष, एक युवा उपाध्यक्ष, एक महासचिव, एक सचिव, तीन महिलासचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष एक महिला सहकोषाध्यक्ष सहित ५३ पदका लागि निर्वाचन हुने जनाइएको  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एनआरएनए जापानको निर्वाचन समिति र छानविन समितिविच फेरी विवाद

टोकियो। एनआरएनए जापानमा निर्वाचनका लागि गठन गरिएको निर्वाचन समिति र निर्वाचनको निष्पक्षताबारे अध्ययन (छानविन) गर्न बनेको समिक्षा समिति बिच टकराव देखा परेको छ । एनआरएन जापानको...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

सुदूरपश्चिमेली समाज जापानको अधिवेशन सम्पन्न, विकास रोकाया अध्यक्षमा सर्वसम्मत निर्वाचित

सुदूरपश्चिमेली समाज जापानको सातौ अधिवेशन आइतबार टोकियोमा सम्पन्न्न भयो ।अधिवेशनले बिकास कुमार रोकायालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । रोकायाको अध्यक्षतामा ९ सदस्यिय कार्यसमितिको गठन...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...