बिहिबार, अशोज २९, २०८३

बिहिबार, अशोज २९, २०८३

युक्रेनमा रूसी सैन्य कार्बाही तिव्र

रुसले छिमेकी देश युक्रेनमा सैन्य आक्रमण गरेको छ। त्यसका लागि सैनिकहरूले युक्रेनी सीमा पार गरेका छन् भने ठूला सहरनजिकै अवस्थित सैन्य संरचनाहरूमा बम प्रहार गरेका छन्।

केही स्थानमा क्षेप्यास्त्र प्रहार भएको विवरण प्राप्त भएको छ। बम आक्रमण भएपछि चूगूएफमा एउटा आवासीय भवन क्षतिग्रस्त भएको छ।

रुससँग कसैले जोरी खोज्ने प्रयास गरे मस्कोले “तत्काल” प्रतिक्रिया दिने चेतावनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दिएका छन्।

युक्रेनले युद्ध रोक्न “सम्भव भएका सबै कुरा गर्न” संयुक्त राष्ट्रसङ्घलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

ड्रोन आक्रमण अमेरिकाको योजना भएको रुसको दाबी

दिमित्री पेस्कोभले क्रेमलिनमा हालै भएको ड्रोन आक्रमणमा अमेरिका र युक्रेनको हात रहेको बताएका छन्। 'हामीसँग यसको प्रमाण छ। त्यो सम्बन्धित डाटा हाम्रो विशेष सेवाले प्राप्त...

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...

युक्रेनमा रूसी सैनिक मारिएको पुष्टि

रुसले पहिलोपटक युक्रेनमा आफ्ना सैनिकहरू मारिएको स्वीकार गरेको छ तर कति सैनिक मारिए भन्ने खुलाएको छैन । रुसी सैनिकहरूले विशेष सैन्य कारबाहीमा युद्ध कार्य पूरा...

एलन मस्क भेट्टिए आफ्नो प्रेमिका संग

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क आफ्नी नयाँ प्रेमिकासँग रोमान्स गरिरहेको अवस्थामा क्यामेरामा कैद भएका छन्। उनी फ्रान्सको सेन्ट ट्रोपेजमा अष्ट्रेलियाली अभिनेत्री...