मङ्लबार, साउन २६, २०८३

मङ्लबार, साउन २६, २०८३

चिनले भन्यो रुसले कुनै पनि सहयोग मागेको छैन

बेइजिङ रुसले आफ्नो देशसँग सैन्य आर्थिक सहयोग मागेको अमेरिकी दाबी झुटो भएको चीनले बताएको

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले रुसले युक्रेनमा गरेको विशेष सैन्य कारबाहीका लागि चीनसँग सैन्य सहयोगखोजेको आरोप मिथ्या सूचना भएको बताए

यस विषयमा अमेरिकाले फैलाएको आरोपहरू मिथ्या सूचना हुन्,” सोमबारको प्रेस ब्रिफिङमा झाओले भने

पछिल्लो समय वासिङ्टनले युक्रेनको घटनाक्रमलाई लिएर चीनको बारेमा सुनियोजित रूपमा गलत सूचना प्रवाह गरिरहेको उनले बताए युक्रेनमा चीनको अडान सुसंगत स्पष्ट रहेको उनको भनाइ

बेइजिङले शान्ति स्थापना वार्तालाई अगाडि बढाउने प्रक्रियामा सँधै रचनात्मक भूमिका खेलेको प्रवक्ता झाओले बताए

अहिलको अवस्थामा सबै पक्षहरूले संयमता अपनाउनुपर्छ, स्थितिलाई निरुत्साहित गर्न योगदान पुर्‍याउनुपर्छ आगोमा घ्यू थप्नु हुँदैन, बरु कूटनीतिक समाधानलाई बढवा दिनुपर्छ तनाव बढाउनु हुँदैन,” उनले भने

यसअघि अमेरिकाले रुसले चीनसँग सैन्य आर्थिक सहयोग मागेको दाबी गरेको थियो पश्चिमा प्रतिबन्ध छल्न रुसलाई सहयोग गरेचीनले कठोर परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

एलन मस्क भेट्टिए आफ्नो प्रेमिका संग

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क आफ्नी नयाँ प्रेमिकासँग रोमान्स गरिरहेको अवस्थामा क्यामेरामा कैद भएका छन्। उनी फ्रान्सको सेन्ट ट्रोपेजमा अष्ट्रेलियाली अभिनेत्री...

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...