शुक्रबार, कार्तिक ७, २०८३

शुक्रबार, कार्तिक ७, २०८३

रुस युक्रेनमा आफ्नो सेना परिचालन गर्न असफल

किभ । युक्रेनको रक्षा मन्त्रालयले रुसले दोन्बासमा आफ्ना करिब २६ हजार सेनालाई युद्धका लागि परिचालन गर्न असफल भएको दाबीगरेको छ । मन्त्रालयका अनुसार सो फौज ‘तोपको शिकार’ हुन सक्ने सम्भावित खतरालाई लिएर डराइरहेको छ ।

युक्रेनको आश्चर्यजनक कडा प्रतिवादमा रुसका थुप्रै उच्च पदस्थ सैनिक अधिकृतहरूले ज्यान गुमाइसकेका छन् । नयाँ भर्ती गरिएकाफौज युद्धमा मारिएला भनेर निकै डराउने गरेकाले रुसले उनीहरूलाई परिचालन गर्न नसकिरहेको युक्रेनको रक्षा मन्त्रालयले शुक्रबारकोप्रेस ब्रिफिङको क्रममा सैनिक गुप्तचरलाई हवाला दिँदै जानकारी दिएको हो ।

युक्रेनी रक्षा मन्त्रालयले अहिलेसम्म आफूले करिब २० हजार रुसी फौज मारिसकेको दाबी गरेको छ । तर यो तथ्याङ्कको स्वतन्त्र रुपमापुष्टि हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

न्यूयोर्कमा संकटकाल घोषणा

न्यूयोर्क।आप्रवासीको प्रवाहका कारण उत्पन्न संकट सम्बोधन गर्न न्यूयोर्क सिटीका मेयर इरिक एडम्सले संकटकाल घोषणा गर्नुभएको छ । अप्रिलयता १७ हजारभन्दा बढी आप्रवासी दक्षिणी सीमाबाट...

होन्डा जेट एलिट २ को नयामोडल सार्वजनिक

टोकियो। होन्डा मोटर कर्पोरेसनले आफ्नो लोकप्रिय साना व्यवसायिक विमान होन्डा जेट एलिट २ (HondaJet Elite II ) को नयाँमोडल सार्वजनिक गर्ने भएको छ । यो...