सोमवार, बैशाख २९, २०८२

सोमवार, बैशाख २९, २०८२

काठमाँडौमा सुनिता डंगोल लोकप्रिय

काठमाडौँकाठमाडौं महानगरपालिको चुनावमा प्रारम्भिक मतपरिणाममा एमालेको उपमेयर पदकी उम्मेदवार सुनिता डंगोल लोकप्रियदेखिएकी छिन्।

रारम्भदेखि नै अग्रता कायम गरेकी डंगोलले सय मत ल्याएकी छिन्  एमालेका मेयर उम्मेदवार केशव स्थापित स्वतन्त्र उम्मेदवारबालेन साहसँग पछि परेको अवस्थामा डंगोलले आफ्नो अग्रता भने सय ७६ पुर्‍याएकी छिन् 

गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार बनेका रामेश्वर श्रेष्ठ राप्रपाकी बिनिता मगैयाले बराबरी सय २६ मतल्याएका छन्  त्यसैगरी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले ६० मत ल्याएकी छिन्  साझा पार्टीकी कृति तुलाधले ३५ मत ल्याएकी छिन् राष्ट्रियसभा गृह अहिले महानगरपालिको , , ३२ वडाको मतगणना भइरहेको  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

डोल्पाको दुई गाउँपालिकाका अध्यक्ष निर्विरोध

सुर्खेत । डोल्पाका दुई गाउँपालिकाको अध्यक्ष पदमा एक जनाको मात्र मनोनयन दर्ता भएको छ । काइके गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले...

मुर्रा नेपाल आउन अझै दुई महिना लाग्ने

भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५ मुर्रा जातको राँगाबारे देशभर चर्चा छ। तर भारतबाट नेपाल आइपुग्न भने दुई महिना लाग्ने पशु सेवा विभागका सूचना...