आइतवार, भदौ २८, २०८३

आइतवार, भदौ २८, २०८३

नवलपरासी समाज जापानले दोस्रो अधिबेशन तथा सामुहिक बनभोज कार्यक्रम गर्दै

जापान नवलपरासी समाज जापानले टोकियोमा दोस्रो अधिवेशन तथा सामुहिक बनभोज(बार्बिक्यु)कार्यक्रम गर्ने भएको

कार्यक्रम जुलाई १३ तारिख बुधवारका दिन टोकियोमा रहेको मिनातोगाओका फुतोपार्कमा आयोजना गरिएको ।नवलपरासीसमाजले आयोजना गर्न लागेको यो दोस्रो बनभोज  (बार्बिक्यु) कार्यक्रमका साथै समाजको दोस्रो अधिवेशन पनि हो

समाजको दोस्रो अधिवेशन संगै बनभोज(बार्बिक्यु)कार्यक्रम् गर्नुको उद्धेश्य विश्व महामारी रोग कोरोनाको कारण हुन नसकिरहेको एकआपसी भेट्घाटलाई प्रगाढ बनाउन एक आपसमा भाईचाराको सम्बन्ध कायम राख्न साथै एक आपसी चिनजान गर्नु रहेको बार्बिक्युकार्यक्रमका संयोजक हरी सापकोटाले बताउनुभयो              

नवलपरासी समाज जापानका सचिब ॠषि पौडेलले दिएको जानकारी अनुसार बार्बिक्यु कार्यक्रम सँगै नवलपरासी समाज जापानकोविश्व महामारी कोभिडको कारणले हुन नसकेको अधिबेशन पनि सोही दिन गरिने भएको हो। नवलपरासी समाज जापानका अध्यक्ष गोपाल कंडेलले जापानमा रहनु भएका सबै नवलपरासीबासी सँगै जापानका सवै नेपालीहरुलाई पनि बार्बिक्यु कार्यक्रम तथा दोस्रोअधिबेशन मा उपस्थितका लागि अनुरोध पनि गर्नुभएको

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एनआरएनए जापानको निर्वाचन समिति र छानविन समितिविच फेरी विवाद

टोकियो। एनआरएनए जापानमा निर्वाचनका लागि गठन गरिएको निर्वाचन समिति र निर्वाचनको निष्पक्षताबारे अध्ययन (छानविन) गर्न बनेको समिक्षा समिति बिच टकराव देखा परेको छ । एनआरएन जापानको...

सुदूरपश्चिमेली समाज जापानको अधिवेशन सम्पन्न, विकास रोकाया अध्यक्षमा सर्वसम्मत निर्वाचित

सुदूरपश्चिमेली समाज जापानको सातौ अधिवेशन आइतबार टोकियोमा सम्पन्न्न भयो ।अधिवेशनले बिकास कुमार रोकायालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । रोकायाको अध्यक्षतामा ९ सदस्यिय कार्यसमितिको गठन...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...