आइतवार, साउन २४, २०८३

आइतवार, साउन २४, २०८३

अलकायदाका प्रमुख अल-जवाहिरी ड्रोन हमलामा मारिए

काठमाडौँअलकायदाका प्रमुख अलजवाहिरी अमेरिकी ड्रोन हमलामा मारिएका छन्  आइतबार गरेको ड्रोन हमलामाअलकायदाका नेता ७१ वर्षीय जवाहिरीको मृत्यु भएको अमेरिकाले पुष्टि गरेको  

सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले एक भिडियो जारी गर्दै अमेरिकाको गुप्तचर विभाग सीआईएले गरेको ड्रोन हमलामा उनकोमृत्यु भएको पुष्टि गरेका हुन्  सीआईएले अफगानिस्तानको राजधानी काबुलमा गरेको आतंकवाद विरोधी हमलामा जवाहिरीको मृत्युभएको हो  सीआईएले ड्रोनमार्फत दुईवटा क्षेप्यास्त्र प्रहार गरेको थियो 

अमेरिकी नागरिकको हत्या हिंसाको रगतले जवाहिरीको हात रङ्गिएको बताउँदै राष्ट्रपति बाइडेनले उनको मृत्युसँगै अमेरिकीनागरिकलाई न्याय मिलेको बताए  जवाहिरी सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतङ्ककारी हमलाको मुख्ययोजनाकारमध्ये एक रहेको अमेरिकाले दाबी गर्दै आएको   सन् २००१ मा भएको हमलामा करिब हजार अमेरिकी नागरिकको मृत्युभएको थियो 

जवाहिरी अफगानिस्तानको काबुलस्थित एक घरको बरन्डामा रहेको बेला ड्रोन हमला भएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दैबीबीसीले लेखेको   घरमा रहेका अन्य सदस्य भने सकुशल रहेको बताइएको  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही जापान आउने

पूर्ण चलाउने टोकियो : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाही जापान आउने भएका छन । कर्णाली प्रदेश समाज जापानले यहि साताको बिहीबार...

सागकी स्वर्ण विजेता सन्जु मृत भेटिइन्

सागकी स्वर्ण विजेता सन्जु मृत भेटिइन् बैशाख २७ , काठमाडौँ । नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलकुद प्रतियोगिताकी स्वर्ण पदक विजेता भारोत्तोलन...