आइतवार, भदौ २८, २०८३

आइतवार, भदौ २८, २०८३

टोकियोमा नवलपुर समाजको ‘तीज धमाका’ हुने

जापान/नेपाली हिन्दू नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा नवलपुर समाजजापानलेतीज धमाकाविशेष सांगीतिककार्यक्रम गर्ने भएको

नेपालका चर्चित तथा जापानमा रहेर सांगीतिक कर्म गर्दै आएका गायकगायिकाको साथमा यही अगष्ट २९ गते सोमवार सो कार्यक्रमगर्न लागिएको हो तीजको दर खाने दिन दिउँसो बजेबाट शुरू गर्ने योजना रहेकोतीज धमाकाकार्यक्रम कावासाकी स्टेसनसंगैरहेको व्यापारिक केन्द्र लाजोनाको औं तल्लामा रहेको हलमा राखिएको कार्यक्रम संयोजक प्रेमप्रसाद कँडेलले जानकारी दिनुभयो

संयोजक कँडेलका अनुसार, कार्यक्रममा सहभागिताका लागि साधारण टिकट हजार येनको भिआईपी टिकट मान येनको क़ायमगरिएको कार्यक्रममा नेपाली लोकसंगीतका पूराना अनि लोकप्रिय गायकगायिका बद्री पंगेनी सम्झना भण्डारीका साथमाजापानमा रहेका संगीतकर्मीहरू अमित सापकोटा, निशा क्षेत्री, खेमराज पौडेल, शान्ता जि.सी., शिवा के.सी.लगायतले आफ्नोधमाकेदार प्रस्तुति दिने नवलपुर समाजजापानले जनाएको

हामीले नवलपुर जिल्लाबाट नेपाली गीतसंगीतको क्षेत्रमा उदाएका धेरै कलाकारहरूलाई ल्याउने प्रयास गरेकापनि हौं”, संयोजककँडेलले भने,”तर नेपालस्थित जापानी दूतावासबाट भिसा सुनिश्चित हुन नसक्दा त्यो चाहना भने पूरा गर्न सकेनौं   नवलपुर समाजजापानका अध्यक्ष कृष्ण खरेलले कोरोना कहरका कारण केही वर्षदेखि गुम्सिएका रहरलाई पूरा गराउनका लागि तीज धमाकाकोआयोजना गरिएको स्पष्ट पारे परदेशमा रहेरपनि नेपाली कलासंस्कृति अनि रितिथितिको सम्झना जगेर्ना गर्ने उद्देश्यले हामीले योकार्यक्रमको आयोजना गरेका हौं”, अध्यक्ष खरेलले भने,”वर्षौदेखिको साथीसंगी अनि ईष्टमित्रसंग भेटघाट अनि जमघट हुने चाहनालाईयो कार्यक्रमले परिपूर्ति गर्ने विश्वास हामीले लिएका छौं सो कार्यक्रमलाई भव्य अनि सभ्य किसिमले सम्पन्न गर्नका लागिनवलपुरवासी तथा जापानमा कार्यक्रम स्थल वरपर रहनु भएका सबै नेपाली समुदायलाई सहभागिताका लागि नवलपुर समाजजापानलेअनुरोध गरेको

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

बनेपा नगरपालिकाका मेयर बादेले चुनावको मुखमै गरे एमाले परित्याग

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले नेकपा एमाले परित्याग गरेका छन्। बादे पुनः बनेपा नगरपालिकाको मेयरमा उठ्ने आकांक्षा राखेका थिए। तर, पार्टीले अर्कैलाई...

एनआरएनए जापानको निर्वाचन समिति र छानविन समितिविच फेरी विवाद

टोकियो। एनआरएनए जापानमा निर्वाचनका लागि गठन गरिएको निर्वाचन समिति र निर्वाचनको निष्पक्षताबारे अध्ययन (छानविन) गर्न बनेको समिक्षा समिति बिच टकराव देखा परेको छ । एनआरएन जापानको...

सुदूरपश्चिमेली समाज जापानको अधिवेशन सम्पन्न, विकास रोकाया अध्यक्षमा सर्वसम्मत निर्वाचित

सुदूरपश्चिमेली समाज जापानको सातौ अधिवेशन आइतबार टोकियोमा सम्पन्न्न भयो ।अधिवेशनले बिकास कुमार रोकायालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । रोकायाको अध्यक्षतामा ९ सदस्यिय कार्यसमितिको गठन...