सोमवार, मंसिर १, २०८३

सोमवार, मंसिर १, २०८३

अन्तर्राष्ट्रिय नेपाली समाज जापानको पुनर्गठन

टोकियो ।अन्तर्राष्ट्रिय नेपाली समाज जापानको अध्यक्षमा प्रकाश केसी र महासचिवमा मोती गुरुङ चयन भएका छन् ।

अन्तर्राष्ट्रिय नेपाली समाज जापान डा:बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको प्रवास संगठन हो ।

आइतबार टोकियोमा सम्पन्न बैठकले संगठनको पूर्ण रुपमा पुनर्गठन गर्ने निर्णय गरेको हो।बैठकले प्रकाश केसीलाई अध्यक्ष चयनगरेको छ भने महासचिबमा मोती गुरुङलाई चयन गरेको छ। त्यसैगरी बैठकले पूर्व अध्यक्षहरुलाई संरक्षक चयन गर्दै सल्लाहकार समितिपनि निर्माण गरेको छ । तत्काललाई ३५ सदस्यिय केन्द्रीय समितिको गठन गरेको संगठनले जनाएको छ।

आइतवारको पुनर्गठन बैठकमा,केन्द्रीय सदस्य सरिता ढकाल, संघिय परिषद सदस्य पदमसिंह ठगुन्ना, प्रवास प्रदेश समितिकोकोषाध्यक्ष धन बहादुर बि.क लगायतका संगठनका जिम्मेवार व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

टोकियोमा सम्पन्न नेपाल फेस्टिवलले गर्‍यो नाफा

जापान। टोकियोमा आयोजित १२ औँ नेपाल फेस्टिवलमा २१ लाख ७५ हजार ५ सय १५ येन नाफा भएको छ ।गत जुलाई ३० र ३१ तारिख टोकियोमा...

जनजाति महासंघ जापानले विश्व आदिवासी दिवस मनाउने

नेपाल आदिवासी जनजाति महासंघ नेफिन जापानले २८औं विश्व आदिवासी दिवस २०२२ भव्य रुपमा मनाउने भएको छ । विश्व आदिवासी दिवस हरेक बर्षको ९ अगस्टका...

जापानका पूर्व प्रधानमंत्री शिन्जो आबेको निधन

गोली प्रहार भएपछि गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अस्पतालमा निधन भएको छ। उनी ६७ वर्षकाथिए। सन्दिग्ध आक्रमणकारी ४१ वर्षीय पुरुष भएको बताइएको छ।...