बुधबार, साउन २७, २०८३

बुधबार, साउन २७, २०८३

कावासाकीमा सम्पन्न भयो तीज धमाका

कावासाकी/नेपाली हिन्दू नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा नवलपुर समाजजापानलेतीज धमाकाविशेषसांगीतिक कार्यक्रम सम्पन्न गरेको

नेपालका चर्चित तथा जापानमा रहेर सांगीतिक कर्म गर्दै आएका गायकगायिकाको साथमा आयोजना गरिएको कार्यक्रम अपेक्षा गरिएभन्दा बढी उपस्थितिले भव्य अनि सफल भएको कार्यक्रम संयोजक प्रेमप्रसाद कँडेलले बताए   सो कार्यक्रममा नेपाली लोकसंगीतकापूराना अनि लोकप्रिय गायकगायिका बद्री पंगेनी सम्झना भण्डारीका साथमा जापानमा रहेका संगीतकर्मीहरू अमित सापकोटा, निशाक्षेत्री, खेमराज पौडेल, शान्ता जि.सी., शिवा के.सी.लगायतले आफ्नो धमाकेदार प्रस्तुति दिएका थिए 

नवलपुर समाजजापानका अध्यक्ष कृष्ण खरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा  ग़ैर आवासीय नेपाली संघ (एनआरएनए) काअध्यक्ष शिवप्रसाद पौडेल प्रमुख अतिथि रहेका थिए लक्ष्मी सापकोटाले स्वागत मन्तव्य ब्यक्त गरेको सो कार्यक्रमको सहजीकरणसंस्थाका महासचिव सुरेश सापकोटाले गरेका थिए भने

साँस्कृतिक कार्यक्रमको सहजीकरण गायक तथा संस्थाका कोषाध्यक्ष खेमराज पौडेलले गरेका थिए

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...