शनिबार, साउन ३०, २०८३

शनिबार, साउन ३०, २०८३

नेपालको फोहोर ब्यवस्थापनमा गुन्मा प्रिफेक्चरको चासो

जापानको गुन्मा प्रिफेक्चरले नेपालको फोहोर व्यवस्थापन तथा प्राकृतिक विपत्ती व्यवस्थापनमा आवश्यकसहयोग गर्ने भएको

जापानका लागि नेपाली राजदूत डा:दुर्गा बहादुर सुवेदी गुन्मा प्रिफेक्चरका गभर्नर यामामोतो इचिता तथा गुन्मा प्रिफेक्चरको ओइजुमीनगरका मेयर मुरायामा तोसीआकी बीच भेटवार्ताको क्रममा गभर्नर तथा मेयरले सो ईच्छा व्यक्त गरेका हुन्

भेटघाटका क्रममा राजदूत सुवेदीले जापानको फोहोर ब्यास्थापन बाट प्रभावित भएको बताउदै जापानी प्रविधिको प्रयोग गरी नेपालकोफोहोर ब्यवस्थापनका लागि आवश्यक सहयोग गर्न अनुरोध गर्नुभयो।

भेटघाटका क्रममा गभर्नर यामामोतो इचिता मेयर मुरायामा टोसीआकीले राजदूत सुवेदीको अनुरोधलाई स्वीकार्दै सहयोगको इच्छाव्यक्त गरेका हुन

नेपाल जापान कुटनीतिक समबन्धका विविध विषयमा पनि छलफल भएको उक्त कार्यक्रम नेपाली साझा समाज जापानको पहलमाभएको हो। नेपाली साझा समाज जापानका तर्फबाट अध्यक्ष बुद्धि शेरचन महासचिव निरज गुरुङको उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...