सोमवार, साउन २५, २०८३

सोमवार, साउन २५, २०८३

जापानमा २ जना नेपालीको नदीमा डुबेर मृत्यु

यामागुची/जापान।जापानी संचार माध्यमहरुमा जनाईए अनुसार, जापानको यामागुची प्रिफेक्चर,इवाकुनी सिको कुसुनोकीचोस्थितइमाजु नदीमा पौडि खेल्न गएका जना नेपालीहरु मध्ये जनाको डुबेर मृत्यु भएको छ।

संगै पौडि खेलीरहेका जना साथीहरु बेपत्ता भएको भन्दै आज(१८ तारिख)अपरान्ह ४ः३० बजेतिर आपतकालिन् उद्दार सेवा(दमकल) लाई फोन गरिएको थियो। खबर पाए लगत्तै घटनास्थलमा पुगेको उद्दारकर्ताहरुले उनिहरुलाई अचेत अवस्थामा उद्दार गरि अस्पत्ताललगिएको थियो। यद्यपी,अस्पत्ताल पुर्याए लगत्तै जनाको मृत्यु भएको घोषणा गरिएको थियो।

समाचारका अनुसार घटना स्थलमा पुगेका प्रहरी तथा उद्दारकर्ताहरुले ति दुबै जनालाई करबि मिटर गहिराईमा डुबेको अवस्थामाभेट्टाएका थिए। ति दुबै २० वर्ष(२० देखि ३० मुनिका)उमेर समूहका नेपाली नागरिक भएको बताईएको छ। यद्यपी,यो समाचार तयार पार्दासम्म ति नेपाली युवाहरुको विवरण भने खुलेको छैन।

स्थानीयबासीहरुको भनाई उद्रित गर्दै प्रकाशित खबरका अनुसार उक्त खोलाको सो स्थानमा पानीको बहाब खासै नभएको तर कतै कतैगहिरो ठाउँ भने रहेको छ। त्यो क्षेत्र पौडी खेल्नका लागि खासै सुरक्षित मानिदैन थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...