बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३

नेपालमा थप १०,३१९जनामा कोरोना संक्रमण


काठमाडौं
: नेपालमा थप १० हजार ३१९ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि २१ हजार २०१ जनाको नमुना परीक्षण गर्दापीसीआरबाट ८०५४ र एन्टिजेनबाट २२६५ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

त्यस्तै पछिल्लो २४ घन्टामा थप २५४० जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप चार जना संक्रमितको मृत्यु भएको छ। नेपालमासक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो...

नेपालमा सोमबार ३१२५ कोरोना संक्रमित थपिए, २३ को मृत्यु

काठमाडौं । नेपालमा सोमबार ३ हजार १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १०...

जिल्ला प्रशासन कार्यालय बाँकेले गर्यो सेवा बन्द

जिल्ला प्रशासन कार्यालय बाँकेले अत्यावश्यकबाहेकका सेवाहरु बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै भोलि मंगलबारदेखि कार्यालय बन्द रहने जनाएको हो...

ध्यान किन आवश्यक छ र कसरी गर्ने ?

काठमाडौं । तपाईको स्वभाव कस्तो छ ? कुनैपनि कुरा एकाग्र भएर गर्न सक्नुहुन्न ? जति पढेपनि तपाईले पढेको कुरा सम्झन गाह्रो हुन्छ ? तपाईलाई...