मङ्लबार, साउन २६, २०८३

मङ्लबार, साउन २६, २०८३

जेठ ४ मा स्थानीय तहको निर्वाचनको प्रस्ताव पेश

निर्वाचन आयोगले आगामी जेठ गते स्थानीय तहको चुनाव गर्ने प्रस्ताव सरकारसमक्ष प्रस्ताव गर्ने भएको निर्वाचन आयोगकापदाधिकारी प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज दिउँसो बजे हुने छलफलमा आयोगले सो प्रस्ताव पेस गर्नेछ

आजको छलफलमा आयोगले आयोगले प्रस्ताव गरेको मितिमा प्रधानमन्त्रीले सहमति जनाइसकेपछि त्यसको दुई दिनभित्र निर्वाचनआयोगले गृह मन्त्रालयमा चुनावको मितिसम्बन्धी प्रस्ताव पेस गर्नेछ आयोगको सो प्रस्ताव गृह मन्त्रालयले क्याबिनेटमा पेस गरेपछिचुनावको मिति औपचारिकरुपमा तय हुनेछ  

निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल जेठसम्म मात्र रहने त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाईताकेता गर्दै आइरहेको  यसअघि प्रधानमन्त्री देउवाले पनि आगामी जेठ मा स्थानीय तहको निर्वाचन हुने बताएका थिए देउवालेपार्टीका नेताहरूसँगको भेटमा जेठ मै निर्वाचन हुने जानकारी दिएका थिए। नेपाली काँग्रेस बागमती प्रदेशका प्रतिनिधिहरूसँग सोमबारसाँझ बालुवाटारमा भेटघाटको क्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन जेठमा गर्ने जानकारी गराएका थिए

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

अख्तियारले दायर गर्यो मृत्यु भइसकेका व्यक्तिसहित तीनविरुद्ध १ करोड ३५ लाखको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ...

तीन दिन भित्र क्रियाशील सदस्यता विवाद टुंगो लगाउने काँग्रेस शीर्ष नेताहरुबीच सहमति

काठमाडौं । नेपाली काँग्रेसका शिर्ष नेताहरुबीच तीन दिन भित्र क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगो लगाउने सहमति भएको छ ।  नेपाली काँग्रेसका शिर्ष नेताहरु सभापति शेरबहादुर...