बुधबार, असार १०, २०८३

बुधबार, असार १०, २०८३

युक्रेनमा रूसी सैन्य कार्बाही तिव्र

रुसले छिमेकी देश युक्रेनमा सैन्य आक्रमण गरेको छ। त्यसका लागि सैनिकहरूले युक्रेनी सीमा पार गरेका छन् भने ठूला सहरनजिकै अवस्थित सैन्य संरचनाहरूमा बम प्रहार गरेका छन्।

केही स्थानमा क्षेप्यास्त्र प्रहार भएको विवरण प्राप्त भएको छ। बम आक्रमण भएपछि चूगूएफमा एउटा आवासीय भवन क्षतिग्रस्त भएको छ।

रुससँग कसैले जोरी खोज्ने प्रयास गरे मस्कोले “तत्काल” प्रतिक्रिया दिने चेतावनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दिएका छन्।

युक्रेनले युद्ध रोक्न “सम्भव भएका सबै कुरा गर्न” संयुक्त राष्ट्रसङ्घलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

अफगानिस्तानमा बम विस्फाेट हुँदा बालबालिकासहित ३३ जनाको ज्यान गयाे

एजेन्सी । अफगानिस्तानमा भएको बम विस्फाेटमा बालबालिकासहित ३३ जनाको ज्यान गएको छ । कुन्दुज प्रान्तको एक मस्जिदमा प्रार्थना भइरहेको बेला भएको शक्तिशाली विस्फाेटमा परेर ३३...

इन्डो-प्यसिफिक क्षेत्र पुनःचर्चामा

युरोपको सुरक्षामा दशकौँयताको सबैभन्दा गम्भीर संकट उत्पन्न भएको तीन महिना हुन थालिसकेको छ। यही बेला विश्वकाशक्तिराष्ट्रहरुको विदेशनीति विविधीकरण गर्ने आकर्षक गन्तव्य भने इन्डो–प्यासिफिक क्षेत्र...

बार्सिलोनाको शानदार जित

स्पेनिस ला लिगामा इल्चेमाथि चार-शून्यको सानदार जित हात पारेको छ । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले दुई तथा अन्सु फाती र फेरान टोरेसले एक-एक गोल...

कतारी राजकुमारी कञ्चनजङ्घा शिखरमा

काठमाडौ, २७ बैशाख । कतारी पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानी ८,५८६ मिटरको उचाइमा रहेको नेपाल र भारतको सीमाना बीचमा पर्ने विश्वको तेस्रो अग्लो...