बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३

नेटोले रुस-यूक्रेन युद्धमा सैनिक हस्तक्षेप नगर्ने

ब्रसेल्स  बेल्जियमको राजधानी ब्रसेल्समा एकजना युक्रेनी पत्रकारले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जनरल जेन्सस्टोल्टेनबर्गलाई हाल रुसले युक्रेनमाथि गरिरहेको आक्रमणमा नेटोले कहिले हस्तक्षेप गर्ने हो भनी प्रश्न गरेका छन्

सेना प्रमुख स्टोल्टेनबर्गले यदि रुसले नेटोका कुनै पनि सदस्य राष्ट्र माथि हमला गरेको खण्डमा मात्र नेटोले प्रत्यक्ष रूपमा सैनिक हस्तक्षेपगर्ने तथा युक्रेन नेटोको सदस्य नरहेको जवाफ दिएका छन् नेटोमा कूल ३० वटा सदस्य राष्ट्र रहेका छन्  

एनले भनेका छन्, “एक गठबन्धनको हिसाबले हाम्रो जिम्मेवारी भनेको सम्पूर्ण नेटो सदस्यको रक्षा गर्नु हो हाम्रो गठबन्धनको पूर्वीभागमा आफने उपस्थिति बढाएर हामीले आफ्नो जिम्मेवारी पूरा गर्न तयार रहेको स्पष्ट सन्देश पनि दिइरहेका छौँ 

उनले पछिल्ला वर्षहरूमा युक्रेनको सेनालाई प्रतिरक्षा सैनिक गठबन्धनका सदस्यहरूले पुर्‍याउँदै आएको सहयोग पनि औँल्याएका छन् साथै उनले सोही सहयोगका कारण अहिले किभको सेना सन् २०१४ को भन्दा राम्रो तालिम प्राप्त, ठूलो, बलियो सही तरिकालेसुस्सजित रहेको पनि बताएका छन्

ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा स्टोल्टेनबर्गले अगाडि भनेका छन्, “रुसबाट युक्रेनमा भएको यस आक्रमणले युरोपमानयाँसुरक्षा वास्तविकतासिर्जना गरेको नेटोको सेना स्थिति यस नयाँ वास्तविकताका लागि तयार रहनुपर्दछ  भोलि नेटोका नेताहरूबीचदिर्घकालसम्म सुरक्षालाई सुदृढ बनाउने ठोस उपायहरूबारे छलफल सुरु हुने

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

अफगानिस्तानमा बम विस्फाेट हुँदा बालबालिकासहित ३३ जनाको ज्यान गयाे

एजेन्सी । अफगानिस्तानमा भएको बम विस्फाेटमा बालबालिकासहित ३३ जनाको ज्यान गएको छ । कुन्दुज प्रान्तको एक मस्जिदमा प्रार्थना भइरहेको बेला भएको शक्तिशाली विस्फाेटमा परेर ३३...

होन्डा जेट एलिट २ को नयामोडल सार्वजनिक

टोकियो। होन्डा मोटर कर्पोरेसनले आफ्नो लोकप्रिय साना व्यवसायिक विमान होन्डा जेट एलिट २ (HondaJet Elite II ) को नयाँमोडल सार्वजनिक गर्ने भएको छ । यो...

साउदीमा सन्तबहादुरलाई मृत्यूदण्ड

काठमाडौँ — ‘थाहा छैन जिन्दगीमा कुन दिन अन्तिम हुन्छ । रात अन्तिम हुन्छ । मेरो–मेरो भन्दाभन्दै भेटघाट अन्तिम हुन्छ ।’ गीतकार महेश आचार्यका यी शब्दजस्तै पर्वतका सन्तबहादुर पुनलाई थाहा थिएन,...

इन्डो-प्यसिफिक क्षेत्र पुनःचर्चामा

युरोपको सुरक्षामा दशकौँयताको सबैभन्दा गम्भीर संकट उत्पन्न भएको तीन महिना हुन थालिसकेको छ। यही बेला विश्वकाशक्तिराष्ट्रहरुको विदेशनीति विविधीकरण गर्ने आकर्षक गन्तव्य भने इन्डो–प्यासिफिक क्षेत्र...