सोमवार, भदौ ८, २०८३

सोमवार, भदौ ८, २०८३

रूसी सेनाको युद्धपोत युक्रेनी सेनाद्वारा ध्वस्त

युक्रेनको जलसेनाले बेर्द्‍यान्स्क बन्दरगाहमा रुसी सेनाको एउटा युद्धपोत ध्वस्त पारिदिएको दाबी गरेको छ। उक्त क्षेत्रमा रुसलेकब्जा गरेको छ।

सामाजिक सञ्जालमा प्रेषित भिडिओमा केही पर ठूलो विस्फोटन भएको  आगोको लप्का उठेको देखिन्छ। उक्त पानीजहाजमा केकारणले विस्फोटन भयो  कसरी आगो लाग्यो भन्ने स्पष्ट भइसकेको छैन।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसी सेनालाई “शक्तिशाली धक्का” दिएको दाबी गरेका छन्।

उनले युक्रेनमा आक्रमण सुरु भएयता १६,००० रुसी सेनाले ज्यान गुमाएको दाबी गरे पनि रुसले आफ्ना ,३५१ सैनिकको मृत्यु भएकोबताएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

एलन मस्क भेट्टिए आफ्नो प्रेमिका संग

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क आफ्नी नयाँ प्रेमिकासँग रोमान्स गरिरहेको अवस्थामा क्यामेरामा कैद भएका छन्। उनी फ्रान्सको सेन्ट ट्रोपेजमा अष्ट्रेलियाली अभिनेत्री...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

बार्सिलोनाको शानदार जित

स्पेनिस ला लिगामा इल्चेमाथि चार-शून्यको सानदार जित हात पारेको छ । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले दुई तथा अन्सु फाती र फेरान टोरेसले एक-एक गोल...