मङ्लबार, अशोज ६, २०८३

मङ्लबार, अशोज ६, २०८३

रूसी तेल भण्डारमा युक्रेनको आक्रमण

मस्को युक्रेनले रुसी सहर बेलगोरोदको एउटा तेल भण्डारमा शुक्रबार हवाई आक्रमण गरेको रुसले आरोप लगाएको क्रेमलिनलेयो घटना किभसँगको शान्तिवार्ताका लागि प्रतिकूल संकेत भएको बताएको

रुसी आरोपलाई युक्रेनी अधिकारीले पुष्टि गरेका छैनन्

विटरमा सेयर गरिएको भिडियोमा सीमा क्षेत्रदेखि झण्डै ४० किलोमिटरको दुरीमा रहेको बेलगोरोदको आवासीय क्षेत्र नजिककै तेलभण्डारमा आगलागी भएको देखिन्छ

आगलागीमा मानवीय क्षति नभएको रुसी अधिकारीले बताएका छन्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एलन मस्क भेट्टिए आफ्नो प्रेमिका संग

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क आफ्नी नयाँ प्रेमिकासँग रोमान्स गरिरहेको अवस्थामा क्यामेरामा कैद भएका छन्। उनी फ्रान्सको सेन्ट ट्रोपेजमा अष्ट्रेलियाली अभिनेत्री...

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...

इन्डो-प्यसिफिक क्षेत्र पुनःचर्चामा

युरोपको सुरक्षामा दशकौँयताको सबैभन्दा गम्भीर संकट उत्पन्न भएको तीन महिना हुन थालिसकेको छ। यही बेला विश्वकाशक्तिराष्ट्रहरुको विदेशनीति विविधीकरण गर्ने आकर्षक गन्तव्य भने इन्डो–प्यासिफिक क्षेत्र...

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...