बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३

रुस युक्रेनमा आफ्नो सेना परिचालन गर्न असफल

किभ युक्रेनको रक्षा मन्त्रालयले रुसले दोन्बासमा आफ्ना करिब २६ हजार सेनालाई युद्धका लागि परिचालन गर्न असफल भएको दाबीगरेको मन्त्रालयका अनुसार सो फौजतोपको शिकारहुन सक्ने सम्भावित खतरालाई लिएर डराइरहेको

युक्रेनको आश्चर्यजनक कडा प्रतिवादमा रुसका थुप्रै उच्च पदस्थ सैनिक अधिकृतहरूले ज्यान गुमाइसकेका छन् नयाँ भर्ती गरिएकाफौज युद्धमा मारिएला भनेर निकै डराउने गरेकाले रुसले उनीहरूलाई परिचालन गर्न नसकिरहेको युक्रेनको रक्षा मन्त्रालयले शुक्रबारकोप्रेस ब्रिफिङको क्रममा सैनिक गुप्तचरलाई हवाला दिँदै जानकारी दिएको हो

युक्रेनी रक्षा मन्त्रालयले अहिलेसम्म आफूले करिब २० हजार रुसी फौज मारिसकेको दाबी गरेको तर यो तथ्याङ्कको स्वतन्त्र रुपमापुष्टि हुन सकेको छैन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

अफगानिस्तानमा बम विस्फाेट हुँदा बालबालिकासहित ३३ जनाको ज्यान गयाे

एजेन्सी । अफगानिस्तानमा भएको बम विस्फाेटमा बालबालिकासहित ३३ जनाको ज्यान गएको छ । कुन्दुज प्रान्तको एक मस्जिदमा प्रार्थना भइरहेको बेला भएको शक्तिशाली विस्फाेटमा परेर ३३...

होन्डा जेट एलिट २ को नयामोडल सार्वजनिक

टोकियो। होन्डा मोटर कर्पोरेसनले आफ्नो लोकप्रिय साना व्यवसायिक विमान होन्डा जेट एलिट २ (HondaJet Elite II ) को नयाँमोडल सार्वजनिक गर्ने भएको छ । यो...

साउदीमा सन्तबहादुरलाई मृत्यूदण्ड

काठमाडौँ — ‘थाहा छैन जिन्दगीमा कुन दिन अन्तिम हुन्छ । रात अन्तिम हुन्छ । मेरो–मेरो भन्दाभन्दै भेटघाट अन्तिम हुन्छ ।’ गीतकार महेश आचार्यका यी शब्दजस्तै पर्वतका सन्तबहादुर पुनलाई थाहा थिएन,...

इन्डो-प्यसिफिक क्षेत्र पुनःचर्चामा

युरोपको सुरक्षामा दशकौँयताको सबैभन्दा गम्भीर संकट उत्पन्न भएको तीन महिना हुन थालिसकेको छ। यही बेला विश्वकाशक्तिराष्ट्रहरुको विदेशनीति विविधीकरण गर्ने आकर्षक गन्तव्य भने इन्डो–प्यासिफिक क्षेत्र...