बुधबार, भदौ १०, २०८३

बुधबार, भदौ १०, २०८३

काठमाँडौमा सुनिता डंगोल लोकप्रिय

काठमाडौँकाठमाडौं महानगरपालिको चुनावमा प्रारम्भिक मतपरिणाममा एमालेको उपमेयर पदकी उम्मेदवार सुनिता डंगोल लोकप्रियदेखिएकी छिन्।

रारम्भदेखि नै अग्रता कायम गरेकी डंगोलले सय मत ल्याएकी छिन्  एमालेका मेयर उम्मेदवार केशव स्थापित स्वतन्त्र उम्मेदवारबालेन साहसँग पछि परेको अवस्थामा डंगोलले आफ्नो अग्रता भने सय ७६ पुर्‍याएकी छिन् 

गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार बनेका रामेश्वर श्रेष्ठ राप्रपाकी बिनिता मगैयाले बराबरी सय २६ मतल्याएका छन्  त्यसैगरी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले ६० मत ल्याएकी छिन्  साझा पार्टीकी कृति तुलाधले ३५ मत ल्याएकी छिन् राष्ट्रियसभा गृह अहिले महानगरपालिको , , ३२ वडाको मतगणना भइरहेको  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

मंसिरमा तीनै तहको निर्वाचन एकैपटक गर्ने सत्ता गठबन्धनको निष्कर्ष

काठमाण्डौं । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी वर्ष निर्वाचन हुने भएकाले पूर्वतयारी थाल्न सम्बन्धित निकायलाई निर्देशन दिए लगत्तै बसेको सत्ता गठबन्धनले तीनै...

अख्तियारले दायर गर्यो मृत्यु भइसकेका व्यक्तिसहित तीनविरुद्ध १ करोड ३५ लाखको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ...

स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक:नेता भट्टराई

टोकियो – नेकपा एमाले संसदिय दलका प्रमुख सचेतक बिशाल भट्टराईले मुलुकमा राजनैतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचितप्रधानमन्त्री प्रणाली आवश्यक रहेको बताएका छन् । नेता भट्टराई नेकपा...

सभामुखप्रत्ति लामिछाने आक्रामक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने सभामुख देवराज घिमिरेप्रति आक्रामक भएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपालाई बोल्न नदिएको भन्दै उनले सभामुख घिमिरेप्रति...