बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३

राजनीति स्थायित्व नभई देश समृद्ध हुदैन: अध्यक्ष दाहाल

पूर्ण चलाउने,टोकियोपूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डले देशमा राजनीतिक स्थायित्व नभएका कारण  देश विकासमा बाधा पुगेको बताउनुभएको

पाँचदिने जापान भ्रमणमा आउनुभएका अध्यक्ष दाहालले आइतबार टोकियोमा नेपाली जनप्रगतिशील मंच जापानले आयोजना गरेकोएक अन्तर्क्रिया कार्यक्रममा देश संचालन    गर्ने राजनीति अझै ब्यवस्थित  नभएको तर अब चाडै राजनितीक निकास निस्किने दाबीगर्नुभयो

विश्वमा राजनीतिक स्थायित्व भएका देशहरु समृद्ध भएको उल्लेख गर्दै दाहालले जापानको बिकासको प्रशंसा गर्नुभयो

जापानीहरुमा सकारात्मक सोच समयको महत्व बुझ्ने क्षमता बाट आफू प्रभावित भएको पनि उहाले बताउनुभयो

जपानकोको जस्तै नेपालमा पनि कृषिमा आधुनिकीकरण  गरिनुपर्ने जोडदिदै पछिल्लो समय आफुले पहल पनि गरिरहेको   उहालेबताउनुभयो

जापानमा नेपाली दूतावासलाई अझ प्रभावकारी बनाउन पहल गर्नुका साथै जापानमा विधार्धीका समस्या पनि आफुले बुझेको जानकारीगराउनुभयो

इमान्दारीपुर्वक भन्छु देशमा अझै सुशासन छैन,अझै समय लाग्छ त्यसैले तपाईंहरुलाई देशमा सबै ठिक् फर्किनुस् भनेरभन्दिन’,कार्यक्रममा सहभागी जापानवासी नेपालीलाई उहाले भन्नुभयो,’केही समय अझै यतै बस्नुहोस्।

प्रचण्डले आइतबार जापानको हिरोशिमा स्थित हिरोशिमा एतिहासिक संग्रहालयको अवलोकन पनि गर्नुभयो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा १६ राउण्ड हवाई फायर

काठमाडौँ । बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा एकीकृत समाजवादीका जिल्ला सचिव पुरबहादुर रावतमाथि नेपाली कांग्रेसका कार्यकर्ताले...

जापानमा उतर कोरियाको ब्यालेष्टिक मिसाइल प्रक्षेपण

जापान। उत्तर कोरियाले उत्तरी जापानको एक क्षेत्रमा शङ्कास्पद मध्यम दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ। त्यसका कारण जापान सरकारले होक्काइडो टापुका मानिसहरूलाई उडानको समयमा...

सभामुखप्रत्ति लामिछाने आक्रामक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने सभामुख देवराज घिमिरेप्रति आक्रामक भएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपालाई बोल्न नदिएको भन्दै उनले सभामुख घिमिरेप्रति...