आइतवार, बैशाख २७, २०८३

आइतवार, बैशाख २७, २०८३

अन्तर्राष्ट्रिय नेपाली समाज जापानको पुनर्गठन

टोकियो ।अन्तर्राष्ट्रिय नेपाली समाज जापानको अध्यक्षमा प्रकाश केसी महासचिवमा मोती गुरुङ चयन भएका छन्

अन्तर्राष्ट्रिय नेपाली समाज जापान डा:बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको प्रवास संगठन हो

आइतबार टोकियोमा सम्पन्न बैठकले संगठनको पूर्ण रुपमा पुनर्गठन गर्ने निर्णय गरेको हो।बैठकले प्रकाश केसीलाई अध्यक्ष चयनगरेको भने महासचिबमा मोती गुरुङलाई चयन गरेको छ। त्यसैगरी बैठकले पूर्व अध्यक्षहरुलाई संरक्षक चयन गर्दै सल्लाहकार समितिपनि निर्माण गरेको तत्काललाई ३५ सदस्यिय केन्द्रीय समितिको गठन गरेको संगठनले जनाएको छ।

आइतवारको पुनर्गठन बैठकमा,केन्द्रीय सदस्य सरिता ढकाल, संघिय परिषद सदस्य पदमसिंह ठगुन्ना, प्रवास प्रदेश समितिकोकोषाध्यक्ष धन बहादुर बि. लगायतका संगठनका जिम्मेवार व्यक्तिहरुको उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो...

एलन मस्कको कारले पायो उडने अनुमति

काठमाडौं । एलन मस्कको कम्पनी स्पेस एक्सको लगानी भएको एलेफ एरोनोटिक्सले उड्ने कारको परीक्षणको अनुमति पाएको छ । क्यालिफोर्नियाको उक्त कार निर्माता कम्पनीले हालै एक...

जापानमा २ जना नेपालीको नदीमा डुबेर मृत्यु

यामागुची/जापान।जापानी संचार माध्यमहरुमा जनाईए अनुसार, जापानको यामागुची प्रिफेक्चर,इवाकुनी सिको कुसुनोकी-चोस्थितइमाजु नदीमा पौडि खेल्न गएका ४ जना नेपालीहरु मध्ये २ जनाको डुबेर मृत्यु भएको छ। संगै...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...