आइतवार, भदौ २८, २०८३

आइतवार, भदौ २८, २०८३

ओकम्पिकका लागि सजिदै बेइजिङ

बेइजिङ हिउँदे ओलम्पिकको स्वागतका लागि चिनियाँ सडकहरू परम्परागत सांस्कृतिक बान्कीले झकिझकाउ भएका छन् चिनियाँवसन्त चाड अथवा नयाँ वर्षको स्वागतमा यसै पनि राता राता लालटिन अन्य रातै चीजबीजहरूले सजिने चीनको रंगमा यस पटकओलम्पिक पनि मिस्सिएको

बेइजिङको केन्द्र थ्यानमन स्क्वायरको मध्यभागमा अद्भूत हिउँदकालीन ओलम्पिक भावना स्थापित गरेको चिनियाँ परम्परागतगाँठोमा ओलम्पिकको सम्मिश्रण गरिएको ३८. मिटर व्यास करीब १७ मिटर अग्लो स्तम्भ उभ्याइएको बरफका तत्त्वहरूकाबीचमा छुन च्ये (वसन्त) चाडको भावना पनि मिस्सिएपछि योआइकनिकदृष्य बनेको पाराओलम्पिक सञ्चालन हुने समयमायसलाई सोही प्रतिबिम्ब झल्किने गरी प्रतिस्थापन गरिने जनाइएको

यस प्रकारको गाँठोले चिनियाँमा पुनर्मिलन एकता भन्ने भावना बोक्दछ यसले संसारभरका मानिसहरूले राम्रो भविष्य निर्माण गर्नमिलेर काम गर्ने भन्ने सङ्केत गरेको हिउँदकालीन ओलम्पिकका लागि यही स्तम्भले हिउँका तत्वहरूमार्फत ब्रम्हाण्डका पाँचैमहादेशलाई प्रतिनिधित्व गरेको

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

आर्सनलद्वारा म्यान्चेष्टर युनाईटेड पराजित

एजेन्सी । इङ्लिश प्रिमियर लिगमा आर्सनलले म्यान्चेष्टर युनाईटेडमाथि शानदार जित निकालेको छ । बेलायतको एमिरेट्स स्टेडियममा शनिबार बेलुकी भएको खेलमा घरेलु टोलीले म्यान्चेष्टर युनाईटेडलाई ३–१...

राखेपको कार्यकारी अधिकार थापालाई

  काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कुलबहादुर थापालाई राखेपका सदस्य–सचिवको अनुपस्थितिमा सदस्य–सचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक...

घरेलु मैदानमा बार्सिलोना स्तब्ध, उपाधि जित्न रियललाई १ अंक आवश्यक

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदानमा रायो भालेकानोसँग १-० गोल अन्तरले पराजित भएको...

पिएसजीको जितमा एम्बाप्पेको ह्याट्रिक

काठमाडौँ । युवा फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपमा सहज जित निकालेको छ । चौथो स्थानको वेन्समाथि ४-० को जित निकाल्दै...